करेन्ट लागेर एकजनाको मृत्यु

गोरखाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । करेन्ट लागेर गम्भीर घाइते भएका विकलाई गोरखा अस्पतालका चिकित्सकले मृत घोषित गरेका हुन्’, उनले भने … Read more

धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु

कैलालीको धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ । शनिबार धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा मोहना नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ । नदीमा डुबेका उनीहरूलाई मृत अवस्थामा निकालिएको थियो । उनीहरूसँगै नदीमा नुहाउन गएका अन्य दुई किशोर पनि डुबेर घाइते … Read more

चितवनमा अन्य समयमाभन्दा साँझ बढी दुर्घटना,यस्तो छ ट्राफिक प्रहरीको तथ्याङक

चितवन, फागुन ११- जिल्लामा सबैभन्दा बढी साँझको समयमा दुर्घटना भएका छन् । चालू आर्थिक वर्ष २०८१/८२ को छ महिनामा जिल्लामा पाँच सय आठ सवारीसाधन दुर्घटना भएका छन् । त्यसमा बेलुका ६ देखि राति १२ बजेको समय अवधिमा धेरै दुर्घटना भएका हुन् । यस अवधिमा दुई सय १७ दुर्घटना भएका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख … Read more

केआईआईटीले निकालेका ९५ विद्यार्थी वीरगञ्ज आइपुगे, भन्छन्- हामीमाथि गरिएको अत्याचार वर्णन गर्न सक्दैनौँ

पर्सा- भारतको ओडिशा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयबाट अपमानपूर्वक कुटपिट गरेर निकालिएका नेपाली विद्यार्थीहरू नेपाल आइपुग्न थालेका छन् । भुवनेश्वरबाट सोमबार राति नै हिँडेका करिब ३ सयभन्दा बढी विद्यार्थीमध्ये एउटा समूह सडकमार्ग हुँदै बुधबार बिहान वीरगञ्ज आइपुगेको हो । पहिलो समूहमा ९५ जना विद्यार्थी बुधबार बिहान वीरगञ्ज आइपुगेको पर्साका निमित्त प्रमुख जिल्ला … Read more

कुम्भ मेलाबाट फर्किएको गाडी दुर्घटना, तीन नेपालीको मृत्यु

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भ मेला स्नान गर्न रूपन्देहीको देवदहबाट गएका तीर्थालुहरू चढेको गाडी दुर्घटना भएको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ९ बाट भारतको कुम्भ मेला स्नान गर्न गएका तीर्थालु चढेको गाडी दुर्घटनामा परेको देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेलले जानकारी दिए। शनिबार देवदहबाट गएका उनीहरू फर्किन क्रममा सोमबार बिहान … Read more

भैँसीले हान्दा सिन्धुलीमा एक जनाको मृत्यु

कमलामाई (सिन्धुली), फागुन १- सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ । घाँस हाल्न जानुभएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैँँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो ।

भरतपुरमा ५ वर्षीय बालिका आफ्नै घरको पहिलो तलाबाट लडेर गम्भीर घाइते

चितवन, फागुन १- भरतपुर महानगरपालिका–२ क्षेत्रपुर बस्ने जस्मिन खातुनकी ५ वर्षीय छोरी रबियाँ मिया आफ्नै घरको पहिलो तलाबाट लडेर गम्भीर घाइते भएकी छन् । खाना खाने क्रममा लडेर गम्भीर घाइते भएकी बालिकालाई उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा थप उपचारको लागि चितवन मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बालिकाको शरिरमा … Read more

सवारी दुर्घटनामा शिक्षकको मृत्यु

ढल्केबर, माघ २९ गते । धनुषामा सवारी दुर्घटनामा एक शिक्षकको मृत्यु भएको छ । मिथिला नगरपालिका–४, पुष्पवलपुरका पूर्णबहादुर विश्वकर्माको सवारी दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ। उहाँ स्थानीय राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक हुनुहुन्थ्यो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार सोमबार राति करिब ९ बजे जनकपुरबाट ढल्केबरतर्फ आउँदा उहाँले चलाएको मधेस प्रदेश ०२ … Read more

अमेरिकामा अर्को विमान दुर्घटना, विमानस्थलमै दुई विमान ठोक्किए

एरिजोना, माघ २९- अमेरिकाको एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा सोमबार विमान दुर्घटना हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ। विमानस्थलमा दुई निजी विमानहरू एकअर्कासँग ठोक्किएका थिए, जसमा अन्य धेरै मानिसहरू घाइते भएका हुन् । यो दुर्घटनापछि सबै उडानहरू रद्द गरिएका छन्। उड्डयन योजना र आउटरिच संयोजक केली कुएस्टरका अनुसार स्कट्सडेल विमानस्थलमा एउटा मध्यम आकारको व्यावसायिक जेट धावनमार्गबाट … Read more

दक्षिण कोरिया विमान दुर्घटनाः १७९ जनाको मृत्यु भएको अनुमान, ९६ जनाको मृत्यु पुष्टि

काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एक विमान अवतरणका क्रममा दुर्घटना हुँदा विमानमा सवार २ जनाबाहेक सबैको मृत्यु भएको अनुमान गरिएको छ । यो विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु र छ जना चालक दलका सदस्य थिए । २ जनाको जीवितै उद्धार गरिएको छ । दक्षिण कोरियाको दमकल विभागका अनुसार यस … Read more