एसईई प्रवेशपत्र लिन कालिमाटीबाट स्कुल हिँडेका २ किशोरी वीरगन्जस्थित नेपाल भारत सीमामा फेला
एसईईको प्रवेशपत्र लिन भन्दै काठमाडौं कालिमाटीस्थित डेराबाट मंगलबार बिहान हिँडेका २ किशोरी वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेको मितेरी पुलमा फेला परेका छन् । १७ र १८ वर्षीया सुनिता र राधा (नाम परिवर्तन) लाई वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेको मितेरी पुलबाट मंगलबार साँझ ७ बजे भारतीय सुरक्षा फौज एसएसबीका जवानले फेला पारेका थिए । भारतीय किशोरसँग प्रेम सम्बन्ध रहेको र … Read more