खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका

नेपालीहरुको महान् पर्व दसैँ एवम् तिहारको विशेष अवसर पारेर वर्ल्डलिङ्ककोे ग्राहकलाई लक्षित गर्दै आकर्षक योजना ल्याइएको छ । आइएमई खल्ती लिमिटेडद्वारा प्रवर्द्धन गरिएको डिजिटल वालेट ‘खल्ती बाइ आइएमई’बाट इन्टरनेट सेवा प्रदायक, वर्ल्डलिङ्कको बिल भुक्तानीमा भव्य र रोमाञ्चक क्याम्पेन सार्वजनिक गरेको हो । आगामी १२ हप्तासम्म चल्ने यस अभियानमा सेवाग्राहीहरुले खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा बम्परमा … Read more

चाडपर्वमा चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ

चाडपर्वको समयमा हुन सक्ने चोरीसिकारीलाई मध्यनजर गर्दै चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ गरिएको छ । कामका सिलसिलामा विदेश वा जिल्ला बाहिर रहेका व्यक्तिहरु आउने क्रम बढेसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिने गर्दछ । यही समयमा तस्करीहरुले योजना बनाउन सक्ने भएकाले निकुञ्जको सुरक्षालाई आकलन गरी सुरक्षा व्यवस्था कडाइ गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका … Read more

चितवनमा होटल ‘लड्र्स’ सिबिसी प्लाजा र सपिङ स्टोर ‘सेल्सबेरी’ एकैसाथ सञ्चालनमा

चितवनमा होटल ‘लड्र्स’ सिबिसी प्लाजा र सपिङ स्टोर ‘सेल्सबेरी’ एकसाथ सञ्चालनमा आएका छन् । भरतपुर १०, विमानस्थल अगाडि एउटै भवनबाट होटल र सपिङ्ग स्टोर सञ्चालनमा आएका हुन् । चितवन विजनेश कम्प्लेक्स होटल प्रा.लि. (सिविसी) र चितवन विजनेशन मार्टले सञ्चालन गरेको सेल्सवेरीले आज पत्रकार सम्मेलनको आयोजना गरी दुवै सेवा एकसाथ सञ्चालनमा आएको जनाएको हो । चितवन … Read more

कांग्रेस चितवनले मनायो ११ औं संविधान दिवस

नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले शुक्रबार ११ औं संविधान दिवस मनाएको छ । ‘संविधान कार्यान्वयनका चुनौती र समाधान’ विषयक विचार गोष्ठी गर्दै कांग्रेसले संविधान दिवस मनाएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले नेपालको संविधान आवश्यक संशोधन गरी जेन–जी पुस्ताको अपेक्षा अनुरूप स्थायी सरकार निर्माण र भ्रष्टाचारमुक्त समाज स्थापना गर्नुपर्नेमा … Read more

नारायणघाट–मुग्लिन सडक खण्ड सुचारु

पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ । निरन्तरको वर्षासंगै अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको हो । मुग्लिन नजिकै तुइन खोला छेउमा पुनः पहिरो खसेपछि यातायात आवागमन दुईतर्फी नै अबरूद्द भएको थियो ।

फेला पारेका वा चोरी भएका सामान फिर्ता गर्न राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम चितवनको आग्रह

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, चितवनले हराएका तथा चोरी भएका जिन्सी सामान फेला पार्नेलाई फिर्ता गरिदिन आग्रह गरेको छ । सोमबार सार्वजनिक सूचना प्रकाशित गरी कार्यालयले भदौ २४ गतेको आन्दोलनको क्रममा कार्यालयमा आगलागी र तोडफोडका क्रममा सामान लिएर गएकोमा फिर्ता गरिदिन अनुरोध गरेको हो । घटनाका क्रममा कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, प्रिन्टर, जिन्सी … Read more

चितवनमा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु

जिल्लामा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु भएको छ । सङ्क्रमित १६ जनामध्ये उनीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालय चितवनका आनुसार पछिल्लो पटक भदौ २३ गते एक जनाको मृत्यु भएको थियो । कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार मृत्यु हुनेमा राप्ती नगरपालिकाका ४२ वर्षीया महिला रहेकी छन् । जिल्लामा यसअघि मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ का … Read more

चितवन जिल्ला अदालतबाट आजदेखि सेवा सुरु

चितवन जिल्ला अदालतले आजदेखि सीमित सेवा सञ्चालन गरेको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको अदालतले सामान्य सेवाहरू सुरु गर्न लागेको हो । कार्यालयका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार आजदेखि बन्दीप्रत्यक्षीकरण निवेदनमा कार्वाही गरिने, म्याद थप, जरुरी पक्राउ पुर्जीसहितका सेवा सञ्चालन गर्न लागिएको हो । उहाँले भन्नुभयो, “एउटा कोठाबाट दिन सकिने सामान्य सेवाहरू आजदेखि सुरु … Read more

चितवन राष्ट्रिय निकुञ्जभित्रको पर्यटकीय सडक मर्मत थालियो

चितवन राष्ट्रिय निकुञ्जले पर्यटकीय सडकको मर्मत थालेको छ । नेपालीको महान् पर्व विजयादशमी अघि जीप सफारी खोल्ने गरी सडक तथा पुल मर्मत र झाडी पन्छ्याउने कामलाई तीव्रता दिइएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार अहिले सडक मर्मतको काम भइरहेको छ । उहाँले भन्नुभयो, “जीप सफारीका लागि ९० किलोमिटर सडक मर्मतको काम भइरहेको छ … Read more

इच्छाकामना गाउँपालिकामा पाँच करोड क्षति, दसैँअघि कार्यालय सञ्चालनमा नआउने

जेनजीका नाममा भएको प्रदर्शनमा भदौ २४ गते भएको आगजनी र तोडफोडका कारण चितवनको इच्छाकामना गाउँपालिकामा ठूलो क्षति पुगेको छ । गाउँपालिकाले शुक्रबार गरेकोे अनुगमनका क्रममा करिब रु पाँच करोड बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ चढ्ने स्कोरपियो गाडी, उपाध्यक्ष माया सिलवाल चढ्ने महिन्द्रा बलेरो गाडी र चालु हालतमा नरहेको मारुती … Read more