चितवनका सीडीओ र एसपीको सरुवा,नयाँ सीडीओ प्रकाश पौडेल आउने
चितवन,कात्तिक ७- चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मन्त्रालयमा तानिएका छन् । चितवन आएको साढे चार महिनामा नै उनको सरुवा भएको हो । उनलाई फिर्ता बोलाएर प्रकाश पौडेललाई चितवनमा काज सरुवा गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । सीडीओ यादवले पनि आफ्नो सरुवा भएको अनलाइनलाई बताए । उनले भने,सरुवा भएको कुरा साँचो हो,रास्वपाको प्रर्दशनमा प्रधानमन्त्रीकोे … Read more