साफ यू–२० महिला च्याम्पियनसिपः श्रीलंकामाथि नेपालको सहज जित
नेपालले बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा चौथो जित निकालेको छ । आज (बिहीबार) भएको खेलमा नेपालले श्रीलंकामाथि ७–० को सहज जित निकालेको हो । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ३ गोल गरेको छ । यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले हराउँदा दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भएको थियो … Read more