पोस्टर सार्वजनिक गर्दै ‘मोदीबेनी’ले थाल्यो प्रचार
काठमाडाैँ । आगामी श्रावण १८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘मोदीबेनी’ । निर्माण युनिटले फिल्मको अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रचार थालेको छ । पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ । पोस्टरमा अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेता प्रवीण खतिवडा पनि अटाएका छन् । पोस्टरबाट त्रिकोणात्मक कथा फिल्ममा रहेको अनुमान लगाउन सकिन्छ । पोस्टरमा … Read more