हवाई सुरक्षामा कडाइ गर्न सरकारसँग देउवाको माग

काठमाडौं,  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हवाई सुरक्षालाई प्रभावकारी बनाउन माग गरेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलायन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गर्दै देउवाले हवाई सुरक्षामा कडाइ गर्न माग गरेका हुन् ।‘सौर्य एयरलाइन्सको जहाज दुर्घटनाले निकै मर्माहत भएको छु । दुर्घटनामा निधन भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली, परिवारजनमा समवेदना तथा घाइतेहरूको स्वास्थ्य लाभको कामना,’ उनले … Read more

छाेरीले उत्कृष्ट प्रदर्शन गर्दा आमाबुवाले थाहै पाएनन्

बझाङ । गएको शुक्रबार श्रीलङ्काको रनगिरी डम्बुल्ला इन्टरनेशनल स्टेडियममा एसिया कप महिला क्रिकेट चलिरहेको थियो । नेपाली समयअनुसार दिउँसो २ः१५ बजेबाट सुरु खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा थियो ।खेलमा नेपालका तर्फबाट उत्कृष्ट ब्याटिङ गरिरहेकी थिइन्, बझाङकी सम्झना खड्काले । उनको खेल प्रदर्शनले नेपाली क्रिकेटप्रेमीहरुको मन जितिरहेको थियो ।तर, जय पृथ्वी नगरपालिका–९ बझाङमा रहेका उनका बुवाआमा भने … Read more

प्रधानमन्त्री ओली विमानस्थलमा

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको विमान दुर्घटनाका बारेमा बुझ्न विमानस्थल पुगेका छन्। यसअघि गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडासहितको टोलीले विमानस्थल पुगी घटनाका बारेमा जानकारी लिई आवश्यक निर्देशन दिएका थिए।काठमाडौँबाट पोखरा उड्ने क्रममा विमान बिहान दुर्घटनमा परेको थियो। सौर्य एयरका कर्मचारी तथा प्राविधिक बोकेको … Read more

उद्धार सकिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन

सौर्य एअरलाइन्सको विमान दुर्घटना भएपछि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ।दुर्घटनाका कारण आकाशमै होल्ड रहेका हिमालयन एअरलाइन्स, थाई एअरवेज र भूटान एअरलाइन्सका जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन्। त्यस्तै, अन्तर्राष्ट्रिय उडान पनि प्रक्रियामा रहेको विमानस्थल कार्यालयले जनाएको छ।त्यस्तै, आन्तरिक उडान र अवतरण पनि हुन थालेका छन्। उद्धार कार्य सकिएसँगै विमानस्थल सञ्चालनमा आएको हो। … Read more

प्रहरी भन्छ- सौर्यको जहाज दुर्घटनामा १५ को मृत्यु, चारजनाको उपचार हुँदै

काठमाडौं- नेपाल प्रहरीले बुधबार बिहान त्रिभुवन विमानस्थलमा  भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १५ जनाको मृत्यु भएको जनाएको छ ।पछिल्लो अपडेट अनुसार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । मर्मतको लागि पोखरा जाने क्रममा रहेको सौर्य एयरलाइन्सको जहाजमा उसकै कर्मचारीहरू थिए । … Read more

सौर्यको जहाज दुर्घटना भएपछि सबै उडान तथा अवतरण बन्द, केही विमानहरू आकाशमै होल्ड

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएपछि सम्पूर्ण उडान अवतरण बन्द गरेर उद्धार गरिँदै छ । केही विमानहरू आकाशमै होल्ड छन् भने काठमाडौं उड्ने तयारीमा रहेका विमानलाई विभिन्न विमानस्थलमै होल्ड गरिएको छ । विमान बङ्गलादेशलगायतका जहाज आकाशमै छन् । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली नियन्त्रणको प्रयासमा … Read more

सुनको मूल्य प्रतितोला ११ सय बढ्यो, चाँदी पनि महंगियो

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ११ सय र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ४०० र तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ७०० रुपिायँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ हजार ८ सय … Read more

बागमतीका मुख्यमन्त्री लामाले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं I  बागमतीमा नव नियुक्त मुख्यमन्त्री बहादुरसिं लामा (तामाङ)ले आज पद तथा गोपनीयताको शपथ आज लिँदै छन्। नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। मुख्यमन्त्री लामाले आजै कांग्रेसबाट सात र एमालेका ६ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले बताएका छन्। को … Read more

नेप्से परिसूचकमा ७५ अङ्कको वृद्धि

काठमाडौँ,नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ७५ दशमलव ३३ अङ्क अर्थात् तीन दशमलव ०३ प्रतिशतले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ को बिन्दु कायम भएको हो । आज तीन सय १७ कम्पनीको तीन करोड ९७ लाख ९० हजार आठ सय ८९ कित्ता शेयर एक लाख … Read more

बराहक्षेत्रमा गोली चलाएर गाँजा बाेकेकाे गाडी नियन्त्रणमा, प्रहरी भन्छ– चालक भागे

सुनसरीकाे बराहक्षेत्र नगरपालिका ९ स्थित राजाबासमा गोली प्रहार गरेर लागुऔषध गाँजासहितकाे गाडी प्रहरीले नियन्त्रणमा लिएकाे छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीबाट खटिएकाे प्रहरी निरीक्षक विकास राईसहितको टोलीले मंगलबार गाँजा बाेकेकाे गाडी नियन्त्रणमा लिएकाे हाे । चक्रघट्टीबाट मधुवनतर्फ आउँदै गरेको प्रदेश १-०१-००२ च. ३५७५ नम्बरको जिपलाई शंका लागि रोक्न खोज्दा भागेको थियो । भाग्ने क्रममा प्रहरीले गोली चलाएको थियो ।  गोली … Read more