लामिछानेलाई ३ महिनासम्म हिरासतमा राख्ने बाटो खुलाइयो, अब तिहारपछि मात्रै अदालत उपस्थित गराइने
काठमाडौँ – कात्तिक २ गते सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अनुसन्धानका लागि पक्राउ परेको रास्वपा सभापति रवि लामिछानेलाई छिटो बाहिर ल्याउन पार्टी नेता कार्यकर्ताले हारगुहार गरिरहेका छन्। राजनीतिक प्रतिशोधका आधारमा आफ्ना सभापतिलाई पक्राउ गरिएको भन्दै रास्वपाका कार्यकर्ताले सडक आन्दोलनसमेत गर्दै आएका छन्। मंगलबार बालुवाटार नै पुगेर रास्वपाका नेता कार्यकर्ताले सभापति पक्राउको विरोधमा प्रर्दशन गरे। … Read more