५ वर्षलाई सोचेर ल्याएको बजेट हो : अर्थमन्त्री
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आइतबारको प्रतिनिधिसभा बैठकमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनको केही खण्ड आए पनि पूर्ण पाठ सरकारलाई प्राप्त भैनसकेको जवाफ दिए । साथै, उनले आयोगको सो प्रतिवेदन मात्र नभई पुराना सबै आयोगका प्रतिवेदनहरू एकैसाथ अध्ययन गरेर मात्र सार्वजनिक गर्ने र कारबाही अघि बढाउने सरकारको योजना … Read more