बससँग कार ठोक्किँदा दुईको मृत्यु, ११ घाइते

तौलिहवा (कपिलबस्तु), मंसिर २२ गते । कपिलवस्तुको तौलिहवा–भैरहवा सडक खण्डको गुलरीमा बस, कार र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । कपिलवस्तु शुद्धोधन गाउँपालिका–३ गुलरीस्थित तौलिहवा–भैरहवा सडकखण्डमा भैरहवादेखि तौलिहवातर्फ आउँदै गरेको लु २ ख २३१ नम्बरको बस र विपरीत दिशातर्फ आउँदै गरेको बा १४ च ७४४८ … Read more

देव र बोसिस्टोको अर्धशतकमा कर्णालीले विराटनगरलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं : देव खनाल र विलियम बोसिस्टोको अर्धशतकीय पारीमा कर्णालीले विराटनगर किंग्सलाई १३४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा १३३ रन बनाउँदै अलआउट भएको हो। कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ६६ रनको पारी खेले। उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका … Read more

प्रतिश जीसीले चार विकेट लिएपछि १३३ रनमा सीमित भयो कर्णाली

नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबारको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्सबीच खेल भइरहेको छ । टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली २० ओभरमा १३३ रन बनाउँदा अलआउट भएप्रतिश जीसीले चार विकेट लिएपछि १३३ रनमा सीमित भयो कर्णाली को छ । कर्णालीले अन्तिम ओभरमा एक रन पनि नबनाई ४ विकेट गुमाएको थियो । विराटनगरका प्रतिश … Read more

एनपीएलमा अर्धशतक बनाउने १३औं खेलाडी बने देव

काठमाडौं :  नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णालीका ओपनर देव खनालले अर्धशतक प्रहार गरेका छन्। उनले ४० बलमा ४ चौका २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। उनी एनपीएलमा अर्धशतक प्रहार गर्ने १३ औं खेलाडी हुन्। हालसम्म एनपीएलमा १४ वटा अर्धशतक बनेका छन्। जसमा चितवनका रबि बोपाराले भने दुई खेलमा अर्धशतक हानेका छन्। कर्णाली याक्सबाट अर्धशतक बनाउने … Read more

बिरामी बोक्ने एम्बुलेन्समा लागु औषध

बनेपा, मङ्सिर २२ गते । राजधानी काठमाडौँलाई पूर्वी जिल्ला जोड्ने राजमार्गको रूपमा रहेको बिपी राजमार्गमा सञ्चालन हुने एम्बुलेन्समा अवैध लागु औषधको ओसारपसार हुने गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय मङ्गलटारले बिहीबार राति बिरामी बोक्ने एम्बुलेन्समा अवैध लागु औषध बरामद गरेपछि उक्त रहस्य खुलेको हो । इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीको … Read more

‘कांग्रेसले भ्रष्टाचारी र कानुन तोड्नेको बचाउ गर्दैन’

नेपाली कांग्रेसको चौधौँ महाधिवेशन सकिएको तीन वर्ष भयो । तर नेतृत्वको कार्यशैली प्रजातान्त्रिक बन्न नसक्दा अरु त अरु; केन्द्रीय समिति समेत आजका दिनसम्म अपूर्ण छ । भातृ संस्थाहरू छिन्नभिन्न अवस्थामा छन् । शुभेच्छुक संस्थाहरू अस्तव्यस्त छन् । तै पनि नेपाली कांग्रेसको नेतृत्वको अर्जुनदृष्टि निरन्तर सरकारमा छ । के कांग्रेसको पहिलो र अन्तिम गन्तव्य भनेकै सत्ता … Read more

बीआरआई नेपालको हितमा छ, हस्ताक्षर गर्नु अगाडि सरकारले नाटक देखायो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएकोप्रति खुसी व्यक्त गरेका छन्। चीन भ्रमणबाट स्वदेश फर्किएपछि शनिबार त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता खनालले उनले बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्नैपर्ने भएपनि त्यसअघि सरकारले नाटक देखाएको टिप्पणी गरेका हुन्। उनले बीआरआईमा हस्ताक्षर गर्नु अगाडि सरकारले पर्याप्त ध्यान पुर्‍याउन नसकेको टिप्पणी गरे। बीआरआईका बारेमा … Read more

१० ओभरमा कर्णालीको ६६ रन

काठमाडौं : नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले सुस्त सुरुवात गरेको छ। १० ओ‌भरको समाप्तिमा कर्णालीले २ विकेटको क्षतिमा ६६ रन बनाएको हो। कर्णालीका देव खनाल ३३ र विलियम बोसिस्टो २४ रनमा खेलिरहेका छन्।

माओवादी केन्द्र र नेसपानिकट शिक्षक संगठनबीच एकता घोषणा

काठमाडौ । नेकपा माओवादी केन्द्रनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टीनिकट शिक्षक समाजबीच एकता घोषणा गरिएको छ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा आज काठमाडौमा एकता घोषणा समारोह आयोजना गरी दुई संगठनबीच एकता गरिएको हो। यो सङ्गै डा बाबुराम भट्टराई नेतृत्वको नेसपानिकट शिक्षक समाजका सबै तहका कमिटी एकीकृत अखिल नेपाल शिक्षक … Read more

साढे ४९ अर्ब बराबरको आइपिओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा

पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । त्यस्तै, धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका ६ वटा कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्काशन (एफपिओ) प्रक्रियामा रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार कुल ४९ अर्ब ४८ करोड ३० लाख ४९ हजार पाँच सय … Read more