उपनिर्वाचन : बाजुरामा सुरक्षा व्यवस्था कडा
अत्तरिया, मङ्सिर १२ गते । सुदूरपश्चिम प्रदेशमा हुने उपनिर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । सुदूरपश्चिममा रिक्त रहेका पाँच स्थानमा पाँच वटा पदका लागि यहि मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले मतपत्रसहितका निर्वाचन सामग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्याइ सकेको जानकारी दिनुभयो । ‘‘निर्वाचन अधिकृतले १३ गतेदेखि मतदानस्थलमा … Read more