निरंकुश राजतन्त्रविरुद्ध संयुक्त जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही साबित भयो : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ निरङ्कुश राजतन्त्रविरुद्ध लडेको स्मरण गरेका छन्। पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा आज उनले सामाजिक सञ्जालमार्फत् ओलीले उच्च सम्मान र श्रद्धा व्यक्त गर्दै सामन्तवादको अन्त्य गर्न खेलेको भूमिका स्मरण गरेका हुन्। उनले निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिष्ट र नेपाली कांग्रेसले मिलेर जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही … Read more