राप्तीको भण्डारामा कन्टेनर ट्रकसँग कार ठोक्किदा कार चालक घाइते
चितवन, पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारा चोकमा आज बिहान करिब ५ बजेको समयमा कन्टेनर ट्रक र कार आपसमा ठोक्किएका छन् । पूर्व–पश्चिम राजमार्गमा भण्डाराबाट लोथरतर्फ जाँदै गरेको ना ७ ख ७० नम्बरको कन्टेनर ट्रकको दाहिने साइडमा विपरित दिशाबाट आइरहेको बा प्र ०१–०२८ च ९४४० नम्बरको कार ठोक्किएको हो । ठक्करबाट कार चालक भरतपुर महानगरपालिका–१० बस्ने अन्दाजी … Read more