‘राठीकोल’का ब्रान्ड एम्बासडर बने अभिनेता राजेश हमाल
काठमाडौं : अभिनेता राजेश हमाल राठी ग्रुपको उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राठी ग्रुपका अध्यक्ष अरुणकुमार राठी र अभिनेता हमालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनमार्फत यसको प्रचार गर्ने कम्पनीले जनाएको छ। हमाललाई एम्बासडर नियुक्त गरेपछि राठी ग्रुपका अध्यक्ष अरुणकुमार राठीले ‘राठी’ ब्रान्डले चलचित्रमा … Read more