भाइको इन्गेजमेन्टमा कंगनाले दिइन् करोडौंको घर

एजेन्सी । कंगना रनौत फिल्मले भन्दा अन्य विषयले नै चर्चामा आइरहन्छिन् । अहिले फेरि उनी एउटा उपहार दिएर चर्चामा आएकी छन् । उनले आफ्ना काकाका छोरालाई आलिशान घर उपहार स्वरुप दिएकी छन् । उनले यसरी उपहार दिएको विषय बलिउडमा चर्चामा छ । कंगनाका काकाका छोरा वरुण रनौतको हालै इन्गेजमेन्ट भएको छ । जहाँ अभिनेत्री कंगना … Read more

नेपालका कप्तान र बङ्ग्लादेशका बलरबीच के भएकाे थियाे ?

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले बङ्ग्लादेशका बलर तन्जिम हसन सकिबसँग भएको नोकझोकबारे प्रष्टीकरण दिएका छन् । खेलपछिको पत्रकार सम्मेलनमा कप्तान रोहितले तन्जिमसँग खासै त्यस्तो केही नभएको बताएका छन् । ‘तन्जिम आएर आफ्नो बलमा रन जोड्न भने र मैले जाऊ बलिङ गर भने । अरू त्यस्तो केही भएको होइन’, रोहितले भने । … Read more

बालबालिका खोजतलास कार्य अझै तीव्र बनाउन मन्त्री चौधरीको निर्देशन

जनकपुर / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बालबालिकाको खोजतलास कार्यलाई अझ तीव्र बनाउन निर्देशन दिएकी छिन् । राष्ट्रिय बालअधिकार परिषद्ले बालबालिका खोजतलास (१०४) का सम्बन्धमा मधेश प्रदेशका सुरक्षा निकायका प्रतिनिधिहरूका निम्ति आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो निर्देशन दिएकी हुन् । ‘मुख्य विषय हराएका बालबालिकाको खोजी गर्नु नै हो । थुप्रै … Read more

चीनलाई नेटो प्रमुखको चेतावनी : रसियालाई सघाइरहे त्यसको परिणाम भोग्नुपर्नेछ

वासिंटन । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का प्रमुख जेन्स स्टोल्नेनवर्गले युक्रेनमाथिको आक्रमणमा रसियालाई सहयोग गरिरहे चीनले त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । चीनले रसियाको युद्धको प्रयासलाई सघाउने र युरोपेलीसँग पनि सम्बन्ध विस्तार गर्ने दुवै खालका काम एक साथ गरिरहेको समेत उनले आरोप लगाएका छन् । ‘यो लामो समयसम्म चल्न सक्दैन’ स्टोटेनवर्गले बीबीसीसँग वासिंटन भ्रमणका … Read more

नक्कली बिहे’ गरेर केटालाई डिपेन्डेन्टमा अमेरिका पुर्‍याएकी युवतीले नेपाल फर्केर हालिन् श्रीमान्‌विरुद्ध बलात्कार मुद्दा

काठमाडौं । २०७५ चैतको अन्तिम साताको कुरा थियो । दुईजना पण्डितले भद्रकाली मन्दिरमा जग्गेमा रेखी हाले । जग्गे वरपर रेखीमाथि केही टपरी राखियो । तर, टपरीमाथि धान र केही पैसा पनि । केरा, नरिवल अन्य फलफूल पनि थियो । चिटिक्क परेर चार/पाँचजना जन्ती जग्गेनजिकै आए । सारी लगाएका एक हुल महिला पनि थिए । हुलबीच हाँस्दै आइन्— … Read more

‘पुष्पा २’ को नयाँ रिलिज मिति घोषणा

काठमाडौं । अल्लु अर्जुन स्टारर तेलुगू फिल्म ‘पुष्पा : द रुल’लाई लिएर दर्शकहरु अधैर्य छन् । यो फिल्मको पहिलो शृंखला ‘पुष्पा : द राइज’ ब्लकबस्टर भएको थियो । त्यसैले पनि दर्शकहरु अल्लु अर्जुनको पुष्पराज लुक्स हेर्न आतुर छन् । यसअघि यो फिल्म अगस्ट १५ मा रिलिज हुने घोषणा गरिएको थियो । तर काम पूरा नभएको … Read more

राजेन्द्र लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै संसदको रोष्टममै बजेट पुस्तिका च्यातेका छन् ।मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयगत बजेटको पुस्तिका च्यातेका हुन् ।उनले भने, ‘म आफैँले आफैँलाई हेर्दा कम आक्रोश हुने कम रिसाउने मान्छे हुँ, रिसपनि उठ्छ, कहिलेकाहिँ रिसपनि पोखिन्छ । एक … Read more

शेयर बजार डुबाउने मल्लिक आयोगको प्रतिवेदनः कारोबारमै दुई र पूँजीगत लाभमा १० प्रतिशत कर

काठमाडौँ । कर प्रणाली सुधारका लागि सुझाव दिन सरकारले गठन गरेको उच्चस्तरीय कर पुनरावलोकन आयोगले शेयर बजारलाई डुबाउनेगरी कर लगाउन सुझाव दिएको छ । विद्याधर मल्लिक नेतृत्वको आयोगले कारोबारमा २ प्रतिशत र पूँजीगत लाभकर बापत १० प्रतिशतसम्म कर लगाउन सुझाव दिएको हो । प्रतिवेदनअनुसार एक वर्षभन्दा कम अवधिको लाभमा १० प्रतिशत र त्यसभन्दा माथिको कारोबारमा ७.५ … Read more

सरकारले जथाभाबी बजेट खर्च गरेर जनताको करको दुरुपयोग गर्‍यो : सांसद कार्की

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले विकास खर्चमा सबै नागरिकको बराबर हक सुनिश्चित गर्न सरकारसँग माग गरेकी छिन् । मंगलबार प्रतिनिधि सभा बैठकमा शून्य समय लिएर बोल्दै उनले डोटी जिल्ला अस्पताल भवन निर्माण कार्य सुचारु हुनेगरी बजेटको व्यवस्था गर्न पनि सरकारलाई दबाब दिइन् । उनले सो अस्पतालमा आईसीयु र डाईलासिस सेवा तत्काल … Read more

भारतबाट लागुऔषध भित्र्याउने दुई पक्राउ

भारतबाट लागुऔषध खैरो हिरोइन भित्र्याउने दुई जनालाई इलाका प्रहरी कार्यालय रङ्गेलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रङ्गेली-४ स्थित चोप्राहाका ३५ वर्षीय भुवनेश्वरप्रसाद साह र रङ्गेली–९ का २५ वर्षय सागर यादव छन् । इलाका प्रहरी रङ्गेलीका प्रअरी निरीक्षक सन्तोष खड्काका अनुसार उनीहरूलाई भारतबाट सीमावर्ती चोप्राहातर्फ आउँदै गर्दा पक्राउ गरिएको हो । उनीहरूको साथबाट औषध खैरो … Read more