बागमती नदीमा छोडियो एक लाख माछाका भुरा
हेटौँडा, बागमती नदीमा एक लाख माछाका भुरा छोडिएको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिका हुँदै बग्ने बागमती नदीमा एक लाख २५ हजार माछाका भुरा छाडिएको हो । प्राकृतिक जलाशय मत्स्य प्रबर्द्न एवम् संरक्षण केन्द्र हेटौँडाले बागमती नदीमा रहू तथा नैनी प्रजातिका माछाका भुरा छोडेको हो । प्राकृतिक जलाशय मत्स्य प्रबर्द्धन एवम् संरक्षण केन्द्रले प्राकृतिक जलाशायमा … Read more