पहिरोले पुरिँदा मृत्यु

लमजुङ, २५ जेठ । लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ । आज बिहान लोडर लिएर कामतर्फ जाँदै गर्दा माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय गोपाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताए । गम्भीर घाइते चालक … Read more

सरकारलाई देशभरका सामुदायिक जग्गाका अभिलेख पेस गर्न लेखा समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले देशभर रहेका सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गासम्बन्धी अभिलेखीकरण गरि पेश गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गासम्बन्धी अभिलेखिकरण मा तीनतहबीच नीतिगत स्पष्टता नदेखिएको भन्दै मुलुक भर रहेका त्यस्ता जग्गाहरुको यकिन अभिलेखिरण गर्दै समितिमा पेश गर्न निर्देशन दिएको हो। बैठकले सीमाङ्कन, नक्साङ्कन तथा … Read more

रविलाई सम्भवको गम्भीर आरोप : सहकारी ठगीको समाचार रोक्न नमान्दा बुवालाई पक्राउ गराए

कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोक्न नमान्दा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुवा कैलाश सिरोहियालाई पक्राउ गराएको आरोप लगाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले सहकारी घोटालाको समाचार लुकाउन आफूहरूलाई गरेको धेरैपटकको आग्रहलाई अस्वीकार गर्दा कान्तिपुर मिडिया ग्रुपका अध्यक्षसमेत रहेका सिरोहियालाई नागरिकता कसुरमा पक्राउ गरिएको जिकिर सम्भवले गरेका … Read more

शुक्रबारको मौसम : केही प्रदेशमा चट्याङसहित वर्षाकाे सम्भावना

काठमाडौं। नेपालमा स्थानीय वायु, पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरु र बांकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश … Read more

खोलाले बगाउँदा विद्यार्थीको मृत्यु

सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ स्याक्सिलागोलामा खोलाले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ । वाङ खोलाले बगाउँदा भोटखोला-२ च्याम्ताङका चार वर्षीय बुद्धसियन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो । उनी कृष्ण माध्यमिक विद्यालय स्याक्सिलागोलामा कक्षा १ मा अध्ययनरत थिए । लामा बुधबार दिउँसो साथीहरूसँगै विद्यालय नजिकैको वाङ खोलामा … Read more

आईटी आर्मीले वैदेशिक रोजगार विभाग घेराउ गर्ने

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले बिभिन्न माग गर्दै आउदो असार २ गतेदेखि वैदेशिक रोजगार विभाग अगाडि शान्तिपूर्ण धर्ना तथा घेराउ गर्ने घोषणा गरेको छ । आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले आज (बिहिबार) एक बिज्ञप्ती जारी गर्दै वैदेशिक रोजगार विभाग अगाडी धर्ना एवं घेराउ गर्ने जनाएका छन् । समाजिक न्याय, सुशासन सहित … Read more

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी सम्झौता अनुमोदन

काठमाडाैं। अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएको छ। बिहीबार प्रतिनिधिसभा बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गरेकाे अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरेको हो। त्यसअघि बैठकमा उक्त सम्झौतामाथि छलफल भएको थियो । छलफलका क्रममा सांसदहरुले सम्झौताका कारण मुलुकलाई हुने लाभका बारेमा जिज्ञासा राखेका थिए। सांसदहरुको जिज्ञासाको जवाफ दिँदै … Read more

थानकोट–चित्लाङ सडकखण्ड असार २० सम्म बन्द

काठमाडौँ । गणेशमान मार्गअन्तर्गत थानकोट–चित्लाङ सडकखण्ड आजदेखि आगामी असार २० गतेसम्म बन्द हुने भएको छ । सडक निर्माण कम्पनीले सडकको ‘ग्रेड’ उच्च रहेको र चौडाइ कम भएका स्थानमा ‘ब्रेकर’ प्रयोग गरी ‘ब्याक कटिङ’ र ‘ग्रेड डाउन’ गर्न लागिएको जनाउँदै ती दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सो सडकखण्ड बन्द हुने चन्द्रागिरि नगरपालिकाले जनाएको छ … Read more

सीजीको मोबाइल सेवाको लाइसेन्स खारेज

तोकिएको अवधिभित्र दस्तुरसहित निवेदन नदिएपछि चौधरी ग्रुप (सीजी) को मोबाइल सेवाको अनुमति पत्र (लाइसेन्स) खारेज भएको छ । दस्तुरसहित निवेदन नदिएपछि स्वतः लाइसेन्स खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको हो । सिजी कम्युनिकेशन (तत्कालीन एसटीएम टेलिकम सञ्चा प्रालि)ले २१ नोभेम्बर २००३ मा ग्रामीण दूरसञ्चार सेवाको लाइसेन्स पाएको थियो । तर, तोकिएको अवधिमा निवेदन नदिएपछि … Read more

डढेलोले दुई हजार २० हेक्टर वन नष्ट

तिलाचन पाण्डे तम्घास, जेठ २४ गते । गुल्मीमा दुई हजार २० हेक्टर वन क्षेत्र डढेलो कारण नष्ट भएको छ । जिल्लाका विभिन्न १२ वटै स्थानीय तहका सामुदायिक वनहरुमा लागेको डढेलोका कारण दुई हजार २० हेक्टर वन क्षेत्र नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीका सूचना अधिकारी राजन कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका १२ वटै स्थानीय … Read more