पाल्पा अस्पतालमा छैन रेबिज विरुद्धको खोप
पाल्पा, सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको रेबिज विरुद्धको खोप पाल्पा अस्पतालमै छैन । खोप नहुँदा कुकुरले टोकेर जाने आर्थिक स्तर कम भएका बिरामीहरूले सास्ती खेप्नु परेको छ । जिल्ला अस्पतालमा रेबिज विरुद्धको खोप नभएपछि अन्यत्र लैजानुपर्ने बाध्यता बिरामीलाई छ । जसको कारण निःशुल्क पाइने सुई लाई हजारौँ रकम तिर्न बाध्य छन् । तानसेन नगरपालिका ११ … Read more