इलाम रुखको हाँगाले लागेर १ जनाको मृत्यु
इलामको इलाम नगरपालिका- ११ निन्दाकुमा रुखको हाँगाले लागेर १ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ साढे ६ बजे निजी वनमा रुख काट्दै गर्दा अचानक हाँगाले लागेर स्थानीय ७२ वर्षीय नेत्रप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका थिए ।इलामको इलानगरपालिका- ११ निन्दाकुमा रुखको हाँगाले लागेर १ जनाको मृत्यु भएको छ । घटनाबारे जानकारी पाउनसाथ प्रहरी चौकी गोलाखर्कबाट खटिएको … Read more