कांग्रेस महासमिति बैठक : देउवालाई गठबन्धन टुट्ने डर
काठमाडौं। नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा जारी छ। सोमबार गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभापति शेरबहादुर देउवाले पार्टीको चुनाव चिहृन रूखमा पानी सिञ्चन गरेर महासमिति बैठकको उद्घाटन गरेका हुन्। ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता स्वतन्त्रता न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नाराका साथ महासमिति सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म … Read more