शालिन मृत्यु प्रकरणमा चितवन प्रहरीले भन्यो – अनुसन्धानमा प्रभावित पार्ने कुनै पनि विषय सम्प्रेषण नगर्नूस
चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले शालिन पोखरेलको मृत्युबारे भइरहेको अनुसन्धानको वैज्ञानिक परीक्षण प्रतिवेदन हालसम्म प्राप्त नभएको जनाउँदै अनुसन्धान कार्यमा प्रभाव पार्ने गरी कुनै पनि विषयवस्तुहरु सम्प्रेषण नगर्न आग्रह गरेको छ । चितवन प्रहरीले आज विज्ञप्ति जारी गर्दै सामाजिक सन्जालमा अफवाह फैलिइरहेको भन्दै अनुसन्धानमा प्रभाव हुने गरी विषयवस्तु सम्प्रेषण नगर्न आग्रह गरेको हो । प्रहरीले पोस्टमार्टम … Read more