उद्योग वाणिज्य संघ-चितवनको स्थापना दिवस : करदाता सहायकता कक्षदेखी विभिन्न व्यवसायिक फर्ममा छुटको व्यवस्था
चितवन । उद्योग वाणिज्य संघ-चितवनले आज बुधबार विविध कार्यक्रमको आयोजना गरि ६४ औं स्थापना दिवस मनाएको छ । संघको सचिवालयमा औपचारिक कार्यक्रम सहित निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम देखी करतदाता सहायताकक्षको उद्घाटन, दिपप्रज्ववलन लगायत विभिन्न व्यवसायिक प्रतिष्ठानहरु सँग छुटको सम्झौता गरि मनाएको हो । स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले २०१६ … Read more