आज शुक्रवार यस्तो छ तपाईको राशिफल, २०८० साल पुस २७ गते

पुस २७- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वादिष्ट भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम … Read more

बाराको जीतपुरसिमरामा स्ट्रिट फुडको खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रममा सम्पन्न

बारा, पुस २६ गते । बाराको जीतपुरसिमरामा स्ट्रिट फुडको खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयामा जीतपुरसिमरा भित्रको सडकमा व्यापार गर्ने व्यापारीहरुलाई स्ट्रिट फुडको खाद्य स्वच्छता अभिवृद्धिको तालिम कार्यक्रम सम्पन्न गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमलाई होटल तथा … Read more

सन्दीप लामिछानेलाई ८ वर्ष कैद र पीडितलाई ५ लाख क्षतिपूर्ति दिनुपर्ने

काठमाडौं,पुस २५- काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको छ । यसैगरी पीडितले ५ लाख क्षतिपूर्ति पाउने भएकी छन् । गौशाला २६ लाई बलात्कारको आरोपमा उनलाई जिल्ला अदालत काठमाडौंले यस्तो आदेश गरेको हो । उनलाई आठ वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्ति घराउनुपर्ने आदेश गरेको छ । न्यायाधीश शिशिरराज ढकालको … Read more

माघ ५ गते जसपाले बीरगन्जमा `बलिदानी दिवस’ मनाउने

काठान्डौं, पुस २५ गते । जनता समाजवादी पार्टीले माघ ५ गते वीरगन्जमा बलिदानी दिवस मनाउने निर्णय गरेको छ । जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा बलिदानी दिवस मनाउने जसपाका वीरगन्ज महानगर अध्यक्ष ईश्वरचन्द्र यादवले बताउनु भयो । नगरसभा गृहमा माघ ५ गते दिउँसो १२ः३० बजेदेखि सुरु हुने बलिदानी दिवसको कार्यक्रममा सहभागी … Read more

सिराहामा भेटियो जनकपुरबाट हराएको बस

जनकपुर, पुस २५ गते । जनकपुरबाट चोरी भएको बस सिराहामा भेटिएको छ । सोमबार जनकपुरधामको बस स्टेण्डबाट हराएको बल सिराहाको गोल बजारमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार गोल बजार नगरपालिकाका वडा नम्बर ७ मा पार्किङ गरेको अवस्थामा हराएको बस भेटिएको हो । जनकपुर देखी भिठामोड चल्ने ना … Read more

बमजनको घरबाट ३ करोड ३० लाख नगद र १५ वटा मोबाइल बरामद

काठमाडौं, पुस २५- तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएका रामबहादुर बमजनको घरबाट प्रहरीले अहिलेसम्म तीन करोड ३० लाख नेपाली रूपैयाँ फेला पारेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँमात्र होइन विदेशी मुद्रा पनि फेला परेको छ। ‘बमजनको घरबाट बरामद नेपाली रूपैयाँ गनेर सकियो। तीन करोड तीस लाख ७५ हजार रहेछ। … Read more

आज बुधवार यस्तो छ तपाईको राशिफल, २०८० साल पुस २५ गते

पुस २५- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्, तर पहिलेको सफलताले थप हौसला … Read more

बलात्कार मुद्दामा दोषी ठहर सन्दीपमाथि आज सजाय तोकिने

काठमाडौँ पुस २५- बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेमाथि आज सजाय निर्धारण हुने भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको हो । तीन वर्ष वा सोभन्दा … Read more

गत वर्षको तुलनामा सौराहामा ५० प्रतिशत पर्यटक वृद्धि

चितवन, पुस २४- नेपालको पर्यटकीय गन्तव्य चितवनको सौराहामा गत वर्षको तुलनामा ५० प्रतिशत पर्यटक आगमनमा वृद्धि भएको छ । कोभिडको कारण थला परेको सौराहाको पर्यटन पछिल्लो समय बिस्तारै लयमा आउन थालेसँगै पर्यटन व्यवसायीहरु उत्साहित छन् । २०२२ मा भन्दा २०२३ मा ५० प्रतिशत पर्यटक आगमन भएसँगै यति बेला सौराहाका होटलहरु वाह्य पर्यटकहरुले भरिभराउ छन् । … Read more