चिसोको कारण जीतपुरसिमरा र कलैयाको सम्पुर्ण विद्यालय ३ दिनको लागि बन्द

बारा, पुस २४ गते । अत्यधिक चिसोका कारण बाराको जितपुरसिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिका सम्पुर्ण मा विद्यालयहरु ३ दिनको लागि बन्द गर्नेे निर्णय गरिएको छ । पछिल्लो केही दिनयता देखी देशभर तापक्रममा निरन्तर गिरावट आएको छ । अत्यधिक चिसोका कारण पठनपाठनमा आएको चुनौतीलाई मध्यनजर गर्दै प्रशासनले विद्यालयमा ३ दिनको लागि विदा दिने निर्णय गरेको हो … Read more

आज यस्तो छ तपाईको राशिफल, २०८० साल पुस २४ गते मंगलवार

पुस २४- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । सवारी चलाउँदा सचेत रहनुहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्ला । सामाजिक कार्य अघि बढ्नेछ । … Read more

तराईमा हुस्सु र कुहिरो, पहाडी भेगमा बदली

काठमाडौं,पुस २३- देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। राति पनि कोशी र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने … Read more

आज सोमवार यस्तो छ तपाईको राशिफल, २०८० साल पुस २३ गते

पुस २३- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन रोकिएको पैसा हात लाग्ला । सामाजिक क्षेत्रबाट सहयोग र सफलता मिल्नेछ । सांस्कृतिक कार्यमा सरिक भइनेछ … Read more

राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसको १३ र माओवादीको ७ सिटमा दाबी

काठमाडौं, पुस २१- राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले सिट संख्यामा आआफ्नो दाबी पेश गरेका छन् । शनिबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको बैठकमा ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले १३, नेकपा माओवादी केन्द्रले ७, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले ४-४ सिटमा दाबी गरेका हुन् ।। ‘अहिलेको बैठकमा आआफ्नो दाबी पेश गर्ने … Read more

आज आइतबार यस्तो छ तपाईको राशिफल, २०८० साल पुस २२ गते

पुस २२- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज घर परिवारप्रति जिम्मेवारी बढ्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । कृषि कार्यमा सफलता हात लाग्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सांस्कृतिक कार्यमा सरिक भइनेछ । बोलीवचन एवं भाषण आदिमा प्रशंसा मिल्नेछ । रचनात्मक कार्यमा जुट्दा … Read more

शुभारम्भ कोरियन भाष तालिम केन्द्र सिमरामा समुदघाटन

बारा, २१ पुष – बाराको सिमरामा शुभारम्भ कोरियन भाषा तालिम केन्द्र संचालनमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडान नम्बर १ स्थित ईलाका प्रशासन कार्यालय अगाडी संचालनमा आएको उक्त कोरियन भाषा तालिम केन्द्रको जीतपुरसिमरा उपमहानगरपालिकाका नगरउपप्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गर्नु भएको छ । सो उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख पौडेलले अहिले बैदेशिक रोजगारीमा जान … Read more

सुन्दर खवास र बिपना आङ्बुहाङको ‘जालहारी’ सार्वजनिक

काठमाडौं । गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक गरिएको छ ।  राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा रहेको ‘जालहरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको संगीत संयोजन रहेको गीतमा प्रवीण बेडवाल र रचना रिमालको स्वर रहेको छ । साथमा मन्माबी राई, लिला … Read more

राम मन्दिरको उद्घाटनको अवसरमा जनवरी २२ मा बाराको जीतपुरमा विभिन्न कार्यक्रमको अयोजना गरिने

बारा, पुस २१ गते । राम भगवानको जन्मभूमि अयोध्यामा नवनिर्मित श्री राम मन्दिरको समुद्घाटन एवम् प्राण प्रतिष्ठानको शुभ अवसरमा बाराको जीतपुरमा विभिन्न कार्यक्रम गरि खुसियाली मनाइने भएको छ । जनवरी २२ तारिख अर्थात माघ ८ गते खुसियालीको रुपमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा महाआरतीको आयोजना गरिने छ । तेसै गरि सोही दिन जीतपुरमा … Read more

लायन्स क्लब अफ सिमरा युथले उचाल्यो अन्तर लायन्स फूटसल प्रतियोगिताको उपाधी

बारा, पुस २१ गते । लायन्स क्लब अफ सिमरा युथले वीरगन्जमा सम्पन्न प्रथम अन्तर लायन्स फूटसल प्रतियोगिताको उपाधी उचालेको छ । वीरगन्जस्थित हाम्रो फूटसलमा आयोजित प्रतियोगिताको फाइनलमा लायन्स क्लब अफ कलैयालाई पराजित गर्दै सिमरा युथले उपाधी उचालेको हो । उपाधी उचाल्ने क्रममा सिमरा युथले कलैयालाई फाइनल खेलमा ९–० को फराकिलो अन्तरले पराजित गरेको छ । … Read more