महानायक राजेश हमालको “सपना” सार्वजनिक

  नेपाली चर्चित गायक कमल खत्रीको नँया गित “सपना” सार्वजनिक भएको छ । गायक खत्रीको आफ्नै युटुव च्यानलबाट उनको नँया गित सार्वजनिक भएको हो । महानायक राजेश हमाल संगको पहिलो सहकार्यमा गायक खत्रीले आफ्नो दर्शकलाई नँया कोशेली दिएका हुन् । दिलिप समनको शब्द र संगितमा तयार भएको सपना गितमा कमल खत्री संगै सुमना गुरुङ्गको पनि … Read more

सरकारी जागिर छाडी नाम र दामसहित औषधी व्यवसायमा जम्दै युवा दिनेश पौडेल

चितवन, साउन १४ गते । उद्यमी, व्यवसायी तथा इमानदारीपूर्वक काम गर्नेका लागि नेपाल नेपाल उर्वरभूमि रहेको दृष्टान्त अनेकौँ भेटिन्छन् । देशका सिर्जनशील एवं महत्वाकाङ्क्षी युवाहरू पछिल्ला दिनमा जागिर खाने वा विदेशमा रमाउनेभन्दा स्वदेशमै विभिन्न पेसा व्यवसाय तथा उद्यमतर्फ आकर्षित भएको देखिन्छ । हुँदाखाँदाको शिक्षक पेसासहित सरकारी जागिर छोडी तथा विदेशबाट फर्की आधुनिक तरिकाले सागसब्जी खेती … Read more

प्रजातान्त्रिक आन्दोलनका योद्धा कुशवाहाको निधन

मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा रामचन्द्रसिंह कुशवाहाको निधन भएको छ । क्यान्सरबाट पीडित उहाँको उपचारका क्रममा मङ्गलबार वीर अस्पतालमा निधन भएको हो । उहाँका पत्नी, दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको पार्थिव शरीर पडरियास्थित निवासमा ल्याइएको छ । आजै उहाँको अन्तिम संस्कार गरिने जनाइएको छ । कुशवाहाको निधनमा नेपाली कांग्रेसका महोत्तरी जिल्ला सभापति … Read more

एक्सपर्टको भरतपुर कार्यालयमा नेकपा बहुमत निकट क्रान्तिकारीको कालो ब्यानर

भरतपुर– नेपाल कम्युनिष्ट पार्टी बहुमत निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको कार्यालयमा कालो ब्यानर झुण्ड्याएको छ । चितवनको भरतपुर १० मा अवस्थित कार्यालयमा क्रान्तिकारीका बिद्यार्थीहरुले मंगलबार कालो ब्यानर झुण्ड्याएका हुन । किर्ते कागज बनाएर विद्यार्थीहरूलाई बिदेश पठाएको र उतै अलपत्र पारेकाले एक्सपर्टको कार्यालयमा कालो ब्यानर झुण्ड्याइएको क्रान्तिकारीका जिल्ला इञ्चार्ज सुमन श्रेष्ठले … Read more

SEE मा सम्मिलित २८ प्रतिसत विद्यार्थीले ४ जीपीए : SEE उत्रिण विद्यार्थीलाइ सम्मान कार्यक्रम

असार २८ , काठमाडौ काठमाडौको नयाँ बानेश्वोर शान्तिनगर ओम शान्ति चोकमा अवस्थित एमिल एकेडेमी इन्टरनेशनल विद्यालयले आज एक बिशेष कार्यक्रम गरी SEE २०८१ मा ४ GPA ल्याएका ६ जना र उच्च GPA प्राप्त गरेका अन्य सबै १६ गरी जम्मा २२ जना विद्यार्थीहरुलाई एकै साथ सम्मान गरेको छ। २२ जना विद्यार्थीहरु मध्ये झन्डै २८ प्रतिसत विद्यार्थीहरुले … Read more

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

सडक विभागले पर्साको तिलाबे खोलामा यो वर्ष पनि बेलिब्रिज जडान गर्ने घोषणा गरे पनि त्यो पूरा भएको छैन । विभागले भनिएको ‘स्टिल बेलिब्रिज’को बोलपत्र रद्द गरेको छ । विसं २०८१ को वर्षायाममा बाढीले पर्साका ग्रामीण भेगलाई जोड्ने वीरगञ्ज महानगर बहुदरमाई नगरपलिकाको सिमानामा रहेको तिलाबे पुलमा क्षति हुँदा आवतजावतमा समस्या भएको छ । बाढीले तिलाबे पुलको … Read more

रास्वपाको हस्ताक्षर संकलन प्रति चितवन कांँग्रेसको गम्भिर ध्यानाकर्षण

चितवन । चितवन लगायत देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरिरहेको हस्ताक्षर संकलन प्रति नेपाली कांँग्रेस चितवनको गम्भिर ध्यानाकर्षण भएको छ । सहकारी पीडितको मुद्दामा अनुसन्धानका क्रममा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा चितवनमा सञ्चालन गरिएको हस्ताक्षर संकलन तथा चन्दा संकलन अभियानप्रति नेपाली कांग्रेस चितवनले गम्भीर आपत्ति जनाएको हो । सभापति राजेश्वर खनालले … Read more

अध्यक्षमा कुँवर र महासचिवमा घिमिरे देखिए अग्रस्थानमा ।

असार ६, काठमण्डौं काठमाण्डौंको कार्की वैङ्केटमा सम्पन भइरहेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको १४ औं राष्ट्रिय अधिवेसनमा अध्यक्ष पदका उमेदवार स्याङ्जाका यमवहादुर  कुँवर र ललितपुरका महासचिव पदका उमेदवार सुरेन्द्र कुमार घिमिरे अग्रस्थानमा रहेका छन्। अधिराज्यभरि वाट हजारौको संख्यामा काठमाण्डौँ आएका शिक्षकहरुका अनुसार यूवा शिक्षकहरुको मनोभावना र सङ्गठनमा देखिएको वेथिति लाई निर्मूल पार्ने विश्वासिलो उमेदवार कुँवर र … Read more

२२ महिनामा अबधीमा ४७ व्यापारी विरुद्ध मुद्दा दायर

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले पछिल्लो ४७ जना व्यवसायी विरुद्ध मुद्दा दायर गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा ४७ जना व्यवसायी विरुद्ध दायर गरेको हो । कार्यालय प्रमुख काशीनाथ घिमिरेका अनुसार चालु आव २०८१/८२ गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट … Read more

पेन्सन पाउने भएपछि मख्ख म्याग्देका श्रमिक

‘अब मेरो पनि पेन्सन आउने भो,’ तनहुँ म्याग्दे गाउँपालिका-७ की यमुना मल्लको अनुहार खुसीले उज्यालो थियो । ३५ वर्षीया यमुना श्रीमान्‌सँग मिलेर गाउँमै कृषिकर्म गरिरहेकी छिन् । खेतीपाती, बाख्रापालन र घरायसी काममै उनको दैनिकी चलिरहेको छ । यमुनको परिवारमा ६ जना सदस्य छन्, जसको मुख्य आयस्रोत भनेकै श्रम हो । पहिले-पहिले उनी सोच्थिन्, ‘पेन्सन त … Read more