सङ्गठन द्वारा २०० जना भन्दा बढी शिक्षक एकै पटक सम्मानित
काठमाडौ , जेष्ठ १७ नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुर जिल्ला समितिको आयोजनामा राष्ट्रिय शिक्षक दिवस तथा शैक्षिक सम्मान कार्यक्रम २०८२ सम्पन्न भएको छ। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ललितपुर जिल्ला समितीका अध्यक्ष श्री देवी प्रसाद दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रमा राष्ट्रिय समितिका उपाध्यक्ष श्री कमला थापा प्रमुख अतिथी रहनुभएको थियो। दुइ सय भन्द बढी शिक्षकलाई सम्मान गरिएको … Read more