प्रधानमन्त्री कप : एपिएफ च्याम्पियन
धनगढी, , माघ १२ गते । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताका उपाधि विभागीय टोली नेपाल एपिएफ क्लबले जितेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हरायो । जितका लागि ६८ रनको लक्ष्य पछ्याएको एपिएफले १२.५ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । एपिएफका लागि ममता चौधरीले अविजित … Read more