विपक्षी दलहरूको संयुक्त बैठक जारी
काठमाडौं, माघ १७- विपक्षी दलहरूको बैठक सुरु भएको छ । सिंहदरबारस्थित नेकपा ९माओवादी केन्द्र० को संसदीय दलको कार्यालयमा बैठक जारी छ ।संसद्को दिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुने भएकोले त्यसैको तयारीका लागि विपक्षी दल जुटेका हुन् । सरकारले लामो समय संसद नबोलाएर विधाराधीन अवस्थामा रहेका विधेयककै अध्यादेश ल्याएपछि विपक्षी दलले त्यसको विरोध गरिरहेका छन् । यसबारे … Read more