महोत्सव उद्घाटन गर्न हेलिकप्टर चढेर धादिङ पुगे उपप्रधानमन्त्री सिंह
काठमाडौं- अहिले देशभर मेला र महोत्सवको माहोल छ । देशका विभिन्न ठाउँमा महोत्सव चलिरहँदा कलाकार, नेता र मन्त्रीसमेतले घुमघाम गर्न पाइरहेका छन् ।महोत्सवले संघीय सरकारका मन्त्रीहरूलाई समेत छोएको छैन । काठमाडौंबाट जहाज र हेलिकप्टर चढेर मन्त्रीहरू देशका विभिन्न जिल्लाका महोत्सवमा अतिथि-प्रमुख अतिथि भइरहेका छन् । स्थानीय तहहरूलाई बजेट सक्ने गतिलो माध्यम मेला र महोत्सव भइरहेका … Read more