प्रचण्डका खुट्टा लुला, कुरा ठूला!
समाचार टिप्पणी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजकाल देश दौडाहामा छन्। दिनदिनैजसो नयाँ नयाँ ठाउँमा भाषण गर्छन्। उनका भाषणहरूमा आजकाल एउटा कुरा प्रायः दोहोरिन्छ— अब हामी कसैसँग गठबन्धन गर्दैनौं, आफ्नै बलमा चुनाव लडेर बहुमत ल्याउँछौं। पछिल्ला दिनहरूमा उनले अर्को कुरा पनि थप्न थालेका छन्— आगामी चुनावमा कांग्रेस-एमाले गठबन्धन गरेर आउँछन् तर हामी डराउँदैनौं! शुक्रबार पोखरामा … Read more