भरतपुर–२ मा उम्मेद्वार मीना खरेलद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटन

भरतपुर महानगरपालिका–२ स्थित नेपाली कांग्रेसको पार्टी कार्यालय कार्यक्रमका बीच पुनः उद्घाटन गरिएको छ। जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त पारिएको उक्त कार्यालय पुनर्निर्माण सम्पन्न भएपछि पुनः सञ्चालनमा ल्याइएको हो। कार्यालयको उद्घाटन नेपाली कांग्रेसकी नेतृ मीना खरेलले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो भने वडा नम्बर–२ का क्रियाशील सदस्य तथा स्थानीय कार्यकर्ताहरूको … Read more

मिना खरेल भन्छिन् : “नेतृत्व पद होइन, जिम्मेवारी हो”

चितवन – चितवन क्षेत्र नम्बर २ की उम्मेदवार मिना खरेलले नेतृत्वलाई पद, हैसियत वा शक्ति प्रदर्शनसँग नभई जिम्मेवारी, सेवा र कर्मसँग जोडेर बुझ्नुपर्ने धारणा राखेकी छन्। चुनावी अभियानका क्रममा विभिन्न स्थानमा आयोजित भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भनिन्, “नेतृत्व पद होइन, जिम्मेवारी हो, हैसियत होइन, कर्म हो।” कांग्रेस चितवनले यतीबेला चुनावी अभियानलाई मध्यनजर गर्दै … Read more

चितवन क्षेत्र नम्बर–२मा मिना खरेल नै किन ?

चितवन क्षेत्र नम्बर–२ मा आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तातेको छ । दल तथा उम्मेदवारहरू जनतामाझ आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका बेला नेपाली कांग्रेसकी उम्मेदवार मीना कुमारी खरेल सामाजिक सेवा र महिला अधिकारका सवालमा गरेको योगदानका कारण मतदाताको रोजाइमा पर्न थालेकी छन् । खरेल लामो समयदेखि महिलाहरूको हकहित र … Read more

सामाजिक अभियन्ता तथा कांग्रेसकी नेत्री मिना खरेलको बढ्दो जनसमर्थन, चितवन–२ मा बलियो दाबेदारी

चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ यतिबेला देशकै चासोको केन्द्र बनेको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी नेत्री तथा सामाजिक अभियन्ता मिना कुमारी खरेलबीच प्रत्यक्ष प्रतिस्पर्धा हुँदैछ। तर चुनावी माहोलसँगै यतिबेला क्षेत्र नम्बर–२ मा सबैभन्दा बढी चर्चा भने खरेलको सामाजिक योगदान … Read more

अँध्यारोमा हराउँदै गएको नाबालिकाको भविष्य उज्यालो बनाउने मीना कुमारी खरेल

चितवन – अँध्यारोमा हराउँदै गएको नाबालिकाको जीवनमा आशाको उज्यालो ल्याउने हात हुन् समाजसेवी तथा अभियन्ता मीना कुमारी खरेल। १२ वर्षीया एक नाबालिका उषा (नाम परिवर्तन) आँखा भरि आँसु लिएर पहिलो पटक मीना कुमारी खरेलको सामु पुगेकी थिइन्। उनी बोल्न सक्ने अवस्थामा थिइनन्। मनभित्र थुप्रिएका पीडा, डर र अपमानका अनुभूति आँसु बनेर बगिरहेका थिए। उमेरले सानी … Read more

कञ्चनपुर निर्वाचनः कांग्रेस विरासत जोगाउने र एमाले जित दोहोर्‍याउने दाउमा

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा चुनावी सरगर्मी बढेको छ । राष्ट्रिय राजनीतिमा परिचित नेताहरुको जिल्लामा पनि पर्छ कञ्चनपुर । यहाँको निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीबाट पूर्वमन्त्री बीना मगर उम्मेदवारका रुपमा चुनावी मैदानमा हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा पारिवारिक कारणले पनि परिचित बीना निर्वाचन क्षेत्र … Read more

निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहितापालना गर्न यहाँ राजनीतिक दल तथा उम्मेदवार सहमत भएका छन् । दुर्गम मानिने बाँकेको नरैनापुरमा आयोजना भएको सर्वदलीय बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवार सहमत भएका हुन् ।जिल्लाका मुख्य निर्वाचन प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा गम्भीर हुन आग्रह गर्दै आयोगले … Read more

आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट जतिसक्दो चाँडो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभएको छ । ‘सम्पत्ति शुद्धीकरण निवारणः पारदर्शिता र वित्तीय सुशासन’ भन्ने मूल नारासहित आज आयोजित सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस, २०८२ का अवसरमा बोल्नुहुँदै अर्थमन्त्री खनालले तोकिएको समयभन्दा … Read more

आज पनि बस्दैछ राष्ट्रिय सभाको बैठक

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ। बैठक बुधबार दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने राष्ट्रिय सभा सचिवालयले जनाएको छ। आजको बैठकमा पनि शून्य र विशेष समयमा सांसदहरूले आफ्ना धारणा राख्ने कार्यक्रम छ। मंगलबारको बैठकमा बोल्ने सांसदहरूले चुनाव प्रचारको क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भएको भन्दै त्यसलाई रोक्न सरकारसँग माग गरेका थिए।  

वडा १ र २ मा कांग्रेस चितवनको क्रियाशील भेला, मिना खरेलको समर्थनमा कार्यकर्ता उत्साहित

चितवन — आगामी निर्वाचनलाई लक्षित गर्दै कांग्रेस चितवनको क्रियाशील भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। क्षेत्रीय कार्यसमिति क्षेत्र न. २ को आयोजनामा  आज (मंगलबार) वडा नम्बर १ रामनगर र वडा नम्बर २ क्षेत्रपुरमा क्रियाशील भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । भेलाले आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मनोनयन भएका उम्मेदवार मिनाकुमारी … Read more