एमाले अध्यक्ष ओली आज चितवन आउँदै, जिल्ला कमिटीको सपथग्रहण समारोहलाई सम्बोधन गर्ने
चितवन, जेठ २५- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउँदै छन् । एमाले चितवनको ११औं जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण समारोहलाई सम्बोधन गर्न ओली चितवन आउन लागेका हुन् । नवनिर्वाचित सचिव प्रकाश ढुंगानाका अनुसार होटल ग्यालेक्सीमा बिहान ११ बजेबाट कार्यक्रम प्रारम्भ हुनेछ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको … Read more