कांग्रेस महासमिति बैठक आज सकिँदै, गठबन्धनको विषयमा विभाजित धारणा
काठमाडौं। नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ। गत सोमवारदेखि सुरू भएको महासमिति बैठकमा गत मंगलबार प्रस्तुत गरिएका पाँचवटा प्रतिवेदनमाथि बुधबार समूहगत छलफल सकिएपछि आज सभापति शेरबहादुर देउवासहितले जवाफ दिनेछन्। गोदावरी, ललिलपुरमा जारी महासमिति बैठक सभापति देउवाको जवाफसहित आजै सम्पन्न हुने प्रचार बिभाग प्रमुख मिन बिश्वकर्माले जानकारी दिए। उनका अनुसार हिजाको समूहगत छलफल … Read more