भरतपुर विमानस्थल बिस्तारका लागि साेमबारदेखि सर्वे हुने
चितवन। भरतपुर विमानस्थलको बिस्तारको प्रकृया अघि बढ्ने भएको छ। यहाँ रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग बिस्तार गर्न लागिएको हो। विस्तारका लागि सर्वे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरुप ओएलएस (अप्सट्रेकल लिमिटेशन सर्वे) गरिने छ। सर्बेको काम सोमबारबाट सुरु गरिने भएको हो। गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बैठक … Read more