चितवनका साहारा पीडितले बुझाए सांसद परियारलाई ज्ञापनपत्र
चितवन: साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाबाट पीडित भएका बचत कर्ताले नेपाली कांग्रेस चितवनकी प्रतिनिधि सभा सदस्य शान्ति परियारलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् । आज नेपाली कांग्रेसको पार्टी कार्यालयमा पुगेर उनीहरुले परियारलाई ज्ञापनपत्र बुझाएका हुन् । चितवन दुईबाट निर्वाचित सांसद समेत रहेका गृहमन्त्री रवि लामिछानेसंग बचतकर्ताले यसअघि पनि अन्तरक्रिया कार्यक्रम गरेका थिए । उनीहरुले पैसा … Read more