साई सहकारी हिनामिनामा निकिता पौडेलको संलग्नता देखिएनः काठमाडौं महानगर
काठमाडौं: काठमाडौं महानगरपालिकाले बिजुलीबजारमा रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछाने पत्नी निकिता पौडेलको संलग्नता नरहेको भनेर दिएको पत्र सार्वजनिक भएको छ। महानगरको सहकारी विभागले गत असार ११ गते नै निकितासमेत सञ्चालक रहेको भनिएको उक्त सहकारीबाट उनी यसअघि नै अलग भइसकेको पत्र दिएको पाइएको छ। बचतकर्ताले सञ्चालक … Read more