चैत ५ पछि नेपाल प्रहरीको आइजिपी को?
काठमाडौं । आगामी चैत ५ गते नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर अवकाशमा जाँदैछन्। उनी जाँदैगर्दा पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरू पनि अवकाशमा जान्छन्। उनीहरू हुन् – टेकप्रसाद राई, दुर्गा सिंह, कुवेर कडायत, बुद्धिराज गुरुङ र जनक भट्टराई। बाँकी रहन्छन् तीन जना एआइजी दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ। थापा, गिरी … Read more