बसले कृष्णपुरको माछापुछ्रे चोकमा बालकलाई ठक्कर दिदा बालकको घट्ना स्थलमै मृत्यु
चितवन । चितवनमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ मा हिजो बेलुका भरतपुरबाट माडीतर्फ जादै गरेको ना ४ ख ५८१५ नम्बरको बसले बालकलाई ठक्कर दिएको हो । बसको ठक्करबाट वाल्मिकि शिक्षा सदनमा कक्षा केजिमा पढ्ने ६ वर्षिय बालक आयुष पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता … Read more