नेपाल सांस्कृतिक महासंघले भदौभित्र महाधिवेशन गर्ने
चितवन – नेपाल सांस्कृतिक महासंघले भदौभित्र महाधिवेशन गर्ने भएको छ । भदौ मसान्त भित्र प्रदेश स्तरीय अधिवेशन गरेर केन्द्रीय अधिवेशन गर्ने तयारी गरेको छ । चितवनमा बसेको केन्द्रीय समितिको बैठकले ६ बुदे निर्णय गरेको छ । बैठकले महाधिवेशनको सन्दर्भमा विभिन्न निर्णय गरेको छ । नयाँ विधान अनुसार अहिलेसमम भएका पालिका र जिल्ला अधिवेशनलाई पनि अनुमोदन … Read more