पोखरा बसपार्कको होटलमा सुतेका एक पुरुष मृत भेटिए, अनुसन्धान जारी
चितवन । नारायणगढ पोखरा बसपार्कस्थित एक होटलमा सुतेकै अवस्थामा एकजना पुरुषको शव भेटिएको छ । पोखरा बसपार्कस्थित न्यू दिप होटलमा बसेका बसेका माडी–८ निवासी अन्दाजी ५२ बर्षका लोकबहादुर राना मृत भेटिएका हुन् ।दिउँसो ४ बजेसम्म कोठा नखुलेपछि सोधखोज गर्दा बेडमा उत्तानो परी सुतेको र एउटा खुट्टा भुईंमा टेकिएको अवस्थामा राना मृत भेटिएको जनाइएको छ । राना … Read more