गुुट बनाएर अध्यक्ष घोषणा गरिएको प्रति नेविसंघ चितवनको गम्भिर ध्यानाकर्षण

चितवन । अलग्गै समुह बनाएर नेविसंघ जिल्ला अध्यक्ष घोषणा गरिएको प्रति नेपाल विद्यार्थी संघ चितवनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेविसंघ चितवनका कार्यवहाक अध्यक्ष प्रकाश भण्डारीले सोमबार जारी गरेको विज्ञप्तिमा लोकतन्त्रवादी विद्यार्थीहरुको संस्था नेपाल विद्यार्थी संघको मर्यादामा आँच आउने गरी नेविसंघ चितवनको अध्यक्ष चयन गरिएको भन्ने सामाजिक सञ्जालमा भ्रामक बिषय फैलाइएको भनी त्यसको … Read more

बाराको जीतपुरमा हुने ५१ कुण्डीय गायत्री महायज्ञको तयारी तिव्र

बारा, माघ २६ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा हुन गैरेको ५१ कुण्डीय वेदमाता गायत्री महायज्ञको तयारी तिव्र गरिएको छ । फाल्गुन १५ गते देखी १८ गते सम्म संचालन हुने ५१ कुण्डीय गायत्री महायज्ञको तयारी तिव्र गरिएको हो । गायत्री तिर्थ शान्तिकुंज हरिद्धारको मार्गदर्शन र जीतपुरसिमरा हिन्दु समाजको आयोजनामा हुने उक्त गायत्री … Read more

अर्किड मा वि द्वारा दौड प्रतियोगिता आयोजना

भरतपुर माघ १६, विद्यालयको १४औ वार्षिकोत्सव तथा अभिभावक दिवस को अवसरमा गरिने अन्तर विद्यालय प्रतिस्पर्धात्मक प्रतियोगिता कार्यक्रमको शुभारम्भ भरतपुर १० स्थित अर्किड माविले सहिद दिवस को अवसर पारी” अन्तरस्कुल साइकल दौड प्रतियोगिता” बाट शुरुआत गरेको छ। आजको पहिलो कार्यक्रम अन्तर्गत को साइकल दौड प्रतियोगितामा छात्र समूह बाट सिर्जना स्कुलका किरण गुरुङ प्रथम र छात्रा समूह … Read more

२२ जनाको राजगारी सहित खुल्यो लायन्स चोकमा दोहोरी सांँझ

माघ १६, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित लायन्सचोकमा चितवन दोहोरी सांँझ सञ्चालनमा आएको छ । शान्त पारिवारिक वातावरण सहित मनोरञ्जन दिने उद्धेश्यले हालैमात्र दोहोरी सञ्चालनमा आएको हो । दोहोरीका सञ्चालक सुमन भारतीले चितवनका ग्राहकलाई लक्षित गरी खानाका परिकारका साथै दोहोरीको माध्यमबाट मनोरञ्जन गर्ने उद्धेश्यले चितवन दोहोरी सांँझ सञ्चालनमा ल्याएको बताए । दोहारीमा … Read more

युनाईटेड टेक्निकल कलेजले गर्‍यो पुरस्कार वितरण तथा सम्मान

भरतपुर, भरतपुर–११ चितवनमा अवस्थित युनाईटेड टेक्निकल कलेजले बुधबार विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । सिराइचुली होटेलमा आयोजित एक विशेष समारोहमा विद्यार्थी बिदाईदेखि पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । कलेजका अध्यक्ष चुडामणी खनालको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न संकायमा ४ जिपिए ल्याउने १३ जना विद्यार्थीलाई सम्मान गरिएको छ । कलेजमा अध्यापन गराउने मध्य २ शिक्षकलाई सम्मान … Read more

विदेश जाने विद्यार्थी तथा रोजगारकर्मीलाई लक्षित गरी चितवन कलेज अफ कुकुरी सञ्चालन

चितवन । देश तथा विदेशमा रोजगारी सिर्जना गर्ने उद्धेश्यसहित भरतपुर महानगरपालिका वडा नम्बर ७ मा चितवन कलेज अफ कुकुरी सञ्चालनमा आएको छ । पर्यटन एवं हस्पिटालिटी क्षेत्रमा रोजगारी सिर्जना गर्न र दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यसहित उक्त कलेज सञ्चालनमा आएको हो । एक कार्यक्रमका बीच कलेजको नेपालका लागि अष्ट्रेलियन राजदुत लिन जोन्स्टनले उद्धघाटन गर्नुभएको हो … Read more

स्पन्दन नेपाल द्घारा बिद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

चितवन, ९ माघ ः भरतपुर चितवनमा रहेको परोपकारमुल काम गर्दै आएको सामाजिक संस्था स्पन्दन नेपालले विकट क्षेत्र कालिका नगरपालिका–१० मा रहेको विद्यालय राष्ट्रिय आधारभूत बिद्यालय नान्दरमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरेको छ । विद्यालयमा अध्ययन गर्ने ६० जना बिद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण गरिएको हो । संस्थाकी अध्यक्ष अनिता खनालका अनुसार कालिका– … Read more

देवघाटमा निशूल्क चियापान, १० हजार बढिको सेवा

चितवन, हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ । मकर संक्रान्तिको अवसरमा देवघाटधाम स्नान गर्न आएका भक्तजनलाई स्पन्दन नेपाल, बृज इन्टरनेशनल चितवन र लियो क्लब क्लसटर २ ले सेवा गरेको छ । हिन्दु धर्मावलम्बीको पवित्र तिर्थस्थल देवघाटधाम निशूल्क चियापानको व्यवस्था गरेर यी ३ संस्थाले भक्तालुहरुको सेवा गरेको हो … Read more

नारायणगढ–मुग्लिन सडकमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा छ जना घाइते

चितवन: नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना गाउँपालिका–६ रिद्धिखोला नजिकै रोकिराखेको ट्रकमा ठोक्किएर बसमा सवार छ जना घाइते भएका छन् । आज बिहान साढे ४ बजेको समयमा भैरवाबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ८५५१ नम्बरको बस सडक छेउमा रोकिरहेको मधेस प्रदेश ०३–००२ ख २१५९ नम्बरको ट्रकको पछाडि ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । … Read more

चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द

पर्वत। चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित र्‍याफ्टिङ (जलयात्रा) बन्द भएको छ। वर्षायाममा पानीको बहाब घटेसँगै असोजदेखि सुरु भएको जलयात्रा आइतबारदेखि बन्द गरिएको हो। आइतबार अन्तिम टोलीले तीन दिनको जलयात्रा पूरा गरेसँगै यस वर्षको जलयात्रा बन्द गरिएको रिभर एक्सप्लोरर नेपालका सञ्चालक होम पुनले जानकारी दिए। पहिलो याममा सेप्टेम्बरमध्यदेखि नोभेम्बर अन्तिम सातासम्म सञ्चालन गरिएको हो। विगतका वर्षभन्दा … Read more