चितवनमा भोलि नेकपा एमालेको जनसभा,उपाध्यक्ष बादलले सम्बोधन गर्ने
नेकपा (एमाले) केन्द्रीय कमिटीले कार्तिक २९ गते देशका ७७ वटै जिल्लाहरुमा जनसभा गर्ने निर्णय गरेको छ । जस अनुसार चितवनमा पनि सभा हुँदैछ । प्रतिगमन विरुद्ध जागरण अभियान तथा सचेतना कार्यक्रम स्वरुप जनसभा गर्न लागिएको एमाले चितवनका अध्यक्ष कमल राज पाठकले जानकारी दिए । कार्यक्रममा र्याली र सभा हुने छ । अध्यक्ष पाठकका अनुसार भोलि … Read more