‘आजकल तेरे मेरे प्यार के चर्चे’ की गायिका सुमन कल्याणपुर रहिनन्
मुम्बई। भारतकी वरिष्ठ तथा प्रख्यात गायिका सुमन कल्याणपुरको आइतबार साँझ मुम्बईमा ८९ वर्षको उमेरमा निधन भएको छ। सञ्चार माध्यमहरूका अनुसार उनको निधनको कारण उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याहरू बताइएको छ। उनकी नजिककी साथी मङ्गला खाडिलकरले दिएको जानकारी अनुसार सुमनले आइतबार राति करिब ८ बजे अन्तिम श्वास लिएकी थिइन्। जीवनको अन्तिम दिनहरूमा उनी आफैँले गाएका पुराना गीतहरू … Read more