जुम्लाको गुठिचौरमा घोडा दौड प्रतियोगिता हुने
यहाँको गुठिचौर गााउँपालिका -२ स्थित गुठिचौरमा जुम्ली घोडाको संरक्षण र पहिचान स्थापित गर्ने उद्देश्यले घोडा दौड प्रतियोगिता हुने भएको छ । गुठिचौर-२ को आर्थिक सहयोग, कर्णाली खेलकुद क्लब र गुठिचौर युवा क्लबको संयुक्त आयोजनामा यही असोज १३ गते फूलपातीका दिन घोडा दौड प्रतियोगिता हुन लागेको हो । यहाँका घोडाको संरक्षण गर्नुका साथै पहिचान स्थापित गरी … Read more