किन घटिरहेको छ भारतमा विदेशी मुद्रा सञ्चिती ? के हो कारण ?

भारत : मध्य पूर्वमा चलिरहेको तनावबीच भारतको विदेशी मुद्रा सञ्चिती घटेको छ । देशको विदेशी मुद्रा सञ्चिती ८.०९४ अर्ब अमेरिकी डलरले घटेर ६८८.८९४ अर्ब अमेरिकी डलरमा पुगेको भारतीय समाचार एजेन्सी पीटीआईले भारतीय रिजर्भ बैंकलाई उदगृत गर्दे लेखेको छ । यो गिरावट १५ मेमा समाप्त भएको सातामा देखिएको हो । यसअघि ८ मेमा समाप्त भएको सातामा विदेशी … Read more

भदौं २४ को घटनामा सरकारको ढाकछोप कुनै हालतमा स्वीकार्य हुँदैन : गगन थापा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले भदौं २४ गते भएको घटनाको ढाकछोप गर्ने सरकारको प्रयास कुनै हालतमा स्वकार्य नहुने बताएका छन् । शनिबार विराटनगर स्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा सभापति थापाले भाद्र २४ गतेको विध्वंशको छानबिन नगर्ने र घटनाको ढाकछोप गर्ने सरकारको प्रयास स्वीकार्य नहुने बताएका छन् । उनले सरकारले … Read more

मास्टरमाइन्डर’ चालकको ११ लाख लुट्ने योजना जब प्रहरीले असफल पारिदियो

सुर्खेत : रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको नगर प्रहरीमा सहायक निरीक्षक पदमा कार्यरत छन्, खड्क बुढा । उनको घर सोही नगरपालिकाको वडा नम्बर १ को फिलिङ्गेमा पर्छ । घरमा कुनै समस्या थियो सायद । उनले श्रीमतीलाई पैसा पठाउने योजना बनाए । गाउँमा सहर बजारजस्तो जताततै बैंक हुने कुरा भएन । उनले आफ्नै गाउँको एक जना गाडी चालक … Read more

ट्रम्पले दिए इरानमाथि फेरि हमलाको संकेत, किन बोलाए सुरक्षा अधिकारीहरुको वैठक ?

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानमाथि आक्रमण गर्न सक्ने संकेत दिएका छन् । अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि भइरहेको वार्ता निष्कर्षमा नपुगे युद्धको खतरा अझै कायम रहेको अमेरिकी सञ्चारमाध्यम एक्सियोसले जनाएको छ । यदि अन्तिम समयको वार्ता असफल भयो भने ट्रम्पले इरानविरुद्ध नयाँ सैन्य आक्रमण सुरु गर्ने विषयमा ‘गम्भीरतापूर्वक विचार’ गरिरहेका रिपोर्टमा दावी … Read more

ट्रम्पले दिए इरानमाथि फेरि हमलाको संकेत, किन बोलाए सुरक्षा अधिकारीहरुको वैठक ?

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानमाथि आक्रमण गर्न सक्ने संकेत दिएका छन् । अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि भइरहेको वार्ता निष्कर्षमा नपुगे युद्धको खतरा अझै कायम रहेको अमेरिकी सञ्चारमाध्यम एक्सियोसले जनाएको छ । यदि अन्तिम समयको वार्ता असफल भयो भने ट्रम्पले इरानविरुद्ध नयाँ सैन्य आक्रमण सुरु गर्ने विषयमा ‘गम्भीरतापूर्वक विचार’ गरिरहेका रिपोर्टमा दावी … Read more

जुम्लाका शिक्षकविरूद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा मुद्दा दायर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार न्यौपानेले माध्यमिक विद्यालय गणित (राहत) शिक्षक पदमा नियुक्ति लिन त्रिभुवन विश्वविद्यालयबाट जारी गरिएको भनिएको प्रविणता प्रमाणपत्र तह तथा स्नातक तहका झुट्टा … Read more

गुण्डुमा एमाले सचिवालय वैठक जारी, के गर्दैछ निर्णय ?

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुण्डुमा बसिरहेको छ । बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसिरहेको उनको सचिवालयले जनाएको छ । बैठकमा नेताहरूको कार्यविभाजन, निर्वाचन समीक्षा लगायतका कार्यसूची रहेको नेताहरूले जनाइका छन् ।गत जेठ ५ गतेको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको कार्य विभाजनसम्बन्धी प्रश्तावमाथि छलफल गरी आज त्यसलाई टुङ्ग्याउने तयारी रहेको छ … Read more

पोडकाष्टमा अश्लील शब्द बोल्ने उत्सव सापकोटा सहित ३ जनालाई प्रहरीले गरायो सचेत

काठमाडौँ । पोडकाष्टमा अश्लील शब्द प्रयोग गरेको भन्दै प्रहरीले उत्सव सापकोटा, विशाल गौतम र सजन श्रेष्ठलाई सचेत गराएको छ । सजन श्रेष्ठले सञ्चालन गरेको ‘द लास्ट क्वेश्चन’ नामको पोडकाष्टमा सापकोटा र गौतमले अश्लील शब्द बोलेको भिडियो प्रसारण भएको थियो ।सञ्चालक र कुराकानीमा संलग्नहरुलाई बोलाएर सचेत गराइएको साइबर ब्यूरोका एसपी दिलीप कुमार गिरीले रातोपाटीलाई बताए । … Read more

सशस्त्रका जवान बेहोस घटना : ६ जनालाई सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइँदै

८ जेठ, काठमाडौं । कैलालीको टीकापुरमा तालिम गर्दा बेहोस भएकामध्ये ६ जनालाई उपचारका लागि काठमाडौं ल्याइँदै छ । नेपाली सेनाको स्काई ट्रकमार्फत ६ जनालाई पौन २ बजे काठमाडौं ल्याउँदै गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । यसअघि उनीहरूलाई कैलालीबाट सुर्खेत लगिएको थियो । टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औधोगिक तालिम शिक्षालयमा … Read more

इशान र रोहितको शतकीय साझेदारीमा नेपालले अमेरिकालाई दियो ३१८ रनको विजयी लक्ष्य

काठमाडौं : आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको अन्तिम खेलमा कप्तान रोहित पौडेल र इशान पाण्डेको शतकीय साझेदारीमा नेपालले अमेरिकालाई ३१८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको हो। नेपालको लागि इशान पाण्डेले सर्वाधिक ८४ रन बनाएका … Read more