चितवन जेनजी प्रदर्शनकारीको कब्जामा, अधिकांश सरकारी कार्यालय ध्वस्त
जेनजी प्रदर्शनकारीहरुले चितवन जिल्ला कब्जामा लिएका छन् । जिल्लाको मुख्यालय जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, नापी कार्यालयलगायतका कार्यालयहरु आगजनी गरेर ध्वस्त बनाएका छन् । तीन वटै सुरक्षा निकाय नेपाली, शसस्त्र प्रहरी र नेपाल प्रहरी खटिएपनि प्रदर्शनकारीहरु भित्रै पसेर सबै कार्यालय जलाएका हुन् । प्रदर्शनकारीहरु मुख्य रोड तिर देखिएका छन् … Read more