मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने

मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम ९गर्डर० राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार बरबाङ्, मोवा, खटौती र गोमती खोलाको पुलमा आरसिसी बिम राख्ने काम सम्पन्न भएको छ । उहाँले तीमध्ये दुईवटा पुलको ढलान असार … Read more

भरतपुर महानगरको नीति तथा कार्यक्रमः ‘हरियाली सहर’ कार्यक्रमदेखि ‘वर पिपल’ रोप्ने अभियानसम्म

भरतपुर महानगरपालिकाले समृद्ध, स्वच्छ, सफा, हरियालीयुक्त र सुरक्षित सहर निर्माणलाई प्राथमिकतामा राखेको छ । महानगर प्रमुख रेनु दाहालले आज १७ औँ नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा महानगरपालिकाले पूर्वाधार निर्माणलाई निरन्तरता दिदै हरियाली प्रर्वधन र सुरक्षित महानगरका रुपमा विकास गर्न एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको … Read more

भरतपुर–२ को अनलाइन पोर्टल शुभारम्भ

भरतपुर महानगरपालिका वडा नं–२ ले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । वडाध्यक्ष मनोज रानाभाटले वार्ड२भरतपुरडटकमको शुभारम्भ गरेका हुन् । सो अवसरमा वडाध्यक्ष रानाभाटले वडालाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित पोर्टल सञ्चालनमा ल्याइएको बताए । ‘हामी यसअघि नै भरतपुरमै उत्कृष्ट वडा भइसकेका छौँ, प्रविधिमा पनि स्मार्ट बन्नुपर्छ भनेर पोर्टल सञ्चालनमा ल्याएका हौँ’, रानाभाटले भने । रानाभाटका अनुसार पोर्टलमा वडाका … Read more

अध्यक्षमा कुँवर र महासचिवमा घिमिरे देखिए अग्रस्थानमा ।

असार ६, काठमण्डौं काठमाण्डौंको कार्की वैङ्केटमा सम्पन भइरहेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको १४ औं राष्ट्रिय अधिवेसनमा अध्यक्ष पदका उमेदवार स्याङ्जाका यमवहादुर  कुँवर र ललितपुरका महासचिव पदका उमेदवार सुरेन्द्र कुमार घिमिरे अग्रस्थानमा रहेका छन्। अधिराज्यभरि वाट हजारौको संख्यामा काठमाण्डौँ आएका शिक्षकहरुका अनुसार यूवा शिक्षकहरुको मनोभावना र सङ्गठनमा देखिएको वेथिति लाई निर्मूल पार्ने विश्वासिलो उमेदवार कुँवर र … Read more

पूर्वी पहाड जोड्ने तीनवटै लोकमार्ग जीर्ण र जोखिमपूर्ण

कोशी प्रदेशका पहाडी जिल्ला जोड्ने मुख्यत: तीनवटा ठूला सडकमार्ग छन्- कोशी, मेची र सगरमाथा लोकमार्ग । मेची लोकमार्गले झापाबाट इलाम, पाँचथर हुँदै ताप्लेजुङलाई तराईसँग जोड्छ । कोशी लोकमार्गले धनकुटा हुँदै तेह्रथुम, भोजपुर र संखुवासभालाई तराईसँग जोड्छ भने सगरमाथा लोकमार्गले उदयपुरबाट ओखलढुंगा, खोटाङ र सोलुखुम्बलाई तराईसँग जोड्छ । मेची, कोशी र सगरमाथा लोकमार्ग पहाडी जिल्लाका लाइफलाइन … Read more

रास्वपाद्वारा प्रधानमन्त्रीलाई आफ्नो माग सुनाउन नपाएको गुनासो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आफ्नो पार्टीले उठाउँदै आएका विषयवस्तु प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको जनाएका छन् । ‘भिजिट भिसा’ प्रकरणको उठाई संसद्मा विरोध जनाउँदै आएको सो पार्टीले आजको बैठकमा आफ्नो कुरा राख्न नपाउने र प्रधानमन्त्रीलाई सुनाउन नपाएको भन्दै बैठक बहिष्कार गर्नुपरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी प्रधानमन्त्रीज्यूलाई … Read more

संसद्मा प्रतिपक्षीको विरोध, प्रधानमन्त्रीको प्रश्नोत्तर प्रभावित

प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले विरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सासंदहरुको प्रश्नको जवाफ दिने निर्धारित कार्यक्रम प्रभावित भएको छ । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरे लगत्तै दुवै दलका सांसद आफ्नो आसनबाट उठेर विरोध जनाउनुभएको थियो । त्यसपछि सभामुख घिमिरेले विरोधमा उभिनुभएका सांसदहरुलाई विनियोजन … Read more

औलो (मलेरिया) का सात जना बिरामी भेटिए

चालु आर्थिक वर्षमा सात जना औलो (मलेरिया)रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशङ्कामा उपचारका लागि आएका सात हजार ९८९ जनाको नमुना परीक्षण गर्दा सात जनामा सङ्क्रमण देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन् । गत आर्थिक वर्षमा १० जनामा उक्त … Read more

सम्पर्क मंच रनिङ्ग कप फ़ुट्सल प्रतियोगिता सम्पन्न

असार ६ , काठमाडौँ नेकपा ( एमाले ) पाँचथर काठमाण्डौ सम्पर्क मञ्चले जिल्लाको पालिका स्थरिय रनिङ्ग सिल्ड फुटसल प्रतियोगिता सम्पन्न गरेको छ। काठमण्डौंको धुम्बाराईमा अवस्थित धनन्तरी फुटसलमा आयोजना गरिएको उक्त कार्यक्रमको उद्घाटन समारोहमा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा पूर्व राज्यमन्त्री डम्मरसिंह सम्वाहाम्फे प्रमुख अतिथि हुनुहुन्थ्यो भने समापन तथा पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि नेकपा … Read more

देश युवाविहीन हुँदैछ, मृत्यु हुँदा लास लैजान मान्छे छैनः सांसद चन्द्र भण्डारी

नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले देश युवाविहीन हुँदै गएको बताएका छन्। बिहीबार (आज) बसेको संसद् बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। भोलिको दिनमा सम्मान होला, उज्यालो होला, प्रकाश आउला भन्ने आशाले बाँचेका छौँ। युवाहरू शिक्षाका नाममा, रोजगारीका नाममा, दलालीका नाममा र बाहिर गइरहेका छन्। बाहिर गएर पनि कहाँ सुख पाउनू, त्यहाँ गएर यहाँभन्दा बढी दुःख … Read more