चितवनको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण

जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ । जिल्ला कृषि विकास कार्यालयमा दैनिक चार(पाँचजना किसान फौजी कीराको समस्या लिएर आउने गरेका छन् । कार्यालयकी बागबानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार अहिले जिल्लाका हरेक क्षेत्रमा लगाइएका मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ । उहाँले भन्नुभयो, “यहाँ हरेक समय मकै लगाइने हुँदा फौजी कीराको … Read more

सुनको भाउ तोलामा १४ सय बढ्यो, आज कतिमा हुँदै छ कारेबार ?

अघिल्लो दिन (जेठ ९ गते शुक्रबार) को तुलनामा आज (जेठ ११ गते आइतबार) सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको हो। यसअघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ४ सय रुपैयाँ थियो। हिजो … Read more

अठारौँ गणतन्त्र दिवस राससमा हिमालका तस्बिर

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवस–२०८२ का अवसरमा आयोजना गरेको तस्बिर प्रदर्शनीको उद्घाटन गर्नुभएको छ । भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा ‘पर्वतीय पर्यटनः हाम्रो शान हाम्र्रो पहिचान’ आयोजित प्रदर्शनीमा हिन्दूकुश हिमशृङ्खलका हिमाल, हिमाली र पहाडी जनजीवन तथा देशका प्रमुख पर्यटकीयस्थलका ९६ … Read more

काफलडाँडाका बिद्यार्थीलाई हाम्रो दृष्टि राम्रो दृष्टिको न्यानो उपहार

तनहुँ– तहनुँको देबघाट गाउँपालिका ४ काफलडाँडाका बिद्यार्थीलाई हाम्रो दृष्टि राम्रो दृष्टि जापान शाखाले न्यानो उपहार वितरण गरेको छ । भौगिलक दृष्टिले बिकट स्थानमा रहेको श्री राष्ट्रिय माध्यामिक बिद्यालयका बिद्यार्थीलाई हाम्रो दृष्टि राम्रो दृष्टिले न्यानो उपहार अन्तर्गत शैक्षीक सामग्री वितरण गरेको हो । संस्थाका राष्ट्रिय अध्यक्ष मुक्तिनाथ सुबेदी, संस्थापक अध्यक्ष बसन्त गैरे, उपाध्यक्ष विवेक लामिछाने र … Read more

वरिष्ठ अधिवक्ताद्वय त्रिपाठी र भण्डारीले भनेः रविलाई कुनै हालतमा छोड्नु हुँदैन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनवाइ सकिएको छ । आजको सुनवाइमा जाहेरीकर्ताको तर्फबाट तीन वकिलले बहस गरे । वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारी तथा अधिवक्ता रामचन्द्र गौतम (आरसी) ले जाहेरीकर्ताको तर्फबाट बहस गरेका हुन् । उनीहरु दुवैले कडा स्वरमा बोल्दै रविलाई कुनै पनि हालतमा थुनामुक्त गर्न नहुने … Read more

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन: अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा केही भएन भन्ने निराशा त्याग्न आमजनतालाई आग्रह गर्नुभएको छ । नेपाल समृद्धउन्मुख रहेकाले नेपालमा केही भएन भन्ने निराशाको अन्त्य गर्दै स्थानीय उत्पादन, घरेलु उद्योग र आत्मनिर्भर कृषि प्रणाली अपनाउन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । माओवादी केन्द्रले थालेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका … Read more

प्रतिनिधिसभामा १६५ जना सदस्य भए पुग्छः रमेश रिजाल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले वर्तमान शासन व्यवस्थालाई कम खर्चिलो बनाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य रिजाल प्रतिनिधिसभामा एक सय ६५ जना सदस्य भए सभा पूर्ण हुने तर्क गर्नुहुन्छ । पर्सा–४ बाट निर्वाचित उहाँसँग देशको संसदीय अभ्यास, संविधान संशोधन, सुशासन र युवाको विदेश गमनलगायत समसामयिक विषयमा राससका समाचारदाता सुशील दर्नालले लिनुभएको अन्तर्वार्ताको सम्पादित अंशः … Read more

आज रविका वकिलको जवाफी बहसपछि आदेश आउने सम्भावना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीका निवेदनमा आज पनि सुनुवाइ हुने भएको छ । बहस नसकिएपछि बिहीबार ‘हेर्दाहेर्दै’मा राखिएको निवेदनमा शुक्रबार पनि सुनुवाइ हुने भएको हो । सर्वोच्च अदालतका न्यायाधीश डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबारदेखि सुरु भएको सुनुवाइ त्यसयता ‘हेर्दाहेर्दै’मा पर्दै आएको छ । मंगलबार रविका तर्फबाट १० … Read more

सुनको मूल्य तोलामा एक हजार एक सयले घट्यो

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक हजार १०० ले घटेको हो । चाँदी पनि तोलामा रु २० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार … Read more

परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच आज टोकियोमा द्विपक्षीय भेटवार्ता भएको छ । जापान भ्रमणमा रहनुभएकी मन्त्री डा राणा र जापानी विदेशमन्त्री ताकेसीबीच आज टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हो । त्यस अवसरमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । भेटका क्रममा मन्त्री … Read more