चीनको विद्युतीय गाडीको बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि

बेइजिङ, पुस २५ गते । विश्वमा नवीकरणीय ऊर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्री ४० प्रतिशतभन्दा बढीले बढेको छ । चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) ले बिहीबार जानकारी गराएअनुसार सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा एक करोड आठ लाख ९९ हजार वटा विद्युतीय गाडीको खुद्रा बिक्री भएको छ। … Read more

चीनमा भूकम्पः हालसम्म १२ सयभन्दा बढी परकम्प

काठमाडौँ, पुस २५- मंगलबार बिहान चीनमा गएको भूकम्पपछि १२ सयभन्दा बढी परकम्पहरू गएको चिनियाँ सञ्चारमाध्यमले जानकारी दिएको छ । सिन्ह्वाका अनुसार बिहीबार दिउँसोसम्म १ हजार २११ पटक परकम्प गएको हो। मंगलबार बिहान बेइजिङ समय अनुसार ९ बजेर ५ मिनेट जाँदा सिजाङको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस यता सबैभन्दा ठुलो … Read more

मातृचक्र–मुस्ताङ

मुस्ताङको घरपझोङ गाउँपालिका४ जोमसोमस्थित मातृचक्र। एउटा आमाको  जीवनचक्र झल्काउने  मातृचक्र परिक्रमा गर्न आउने  आन्तरिक तथा बाह्य पर्यटकको संख्या पछिल्लो समय बढेको छ । तस्बिरः सुशीलबाबु थकाली/रासस

पुलिसलाई हराउँदै आर्मी च्याम्पियन

काठमाडौँ, पुस २५ गते । इन्डो–नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसिपको उपाधि टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । बुटवलको रामनगर खेल मैदानमा बिहीबार भएको फाइनल खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हरायो । विभागीय डर्बीमा आर्मीले १८–२५, २५–१८, २०–२५, २५–२२, १५–७ को नजिता निकालेको हो । उपाधिसँगै आर्मीले सात लाख र उपविजेता बनेको … Read more

आफूलाई सर्वज्ञाता ठान्नेले संविधान संशोधनका नाममा जनता झुक्याउन थाले : भीम रावल

काठमाडौं । नेकपा (एमाले)का पूर्वनेता भीम रावलले संविधान संशोधनका नाममा जनतालाई झुक्काउने प्रयास भइरहेको बताएका छन्। राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संविधान संशोधनका निम्ति भन्दै सरकार बनाउने र त्यो काम २०८७ सालमा गर्ने तयारीले जनता झुक्काउने कार्य भएको उल्लेख गरे। उनले जनताको आँखामा पट्टी लगाएर आफू मात्र सर्वज्ञाता बन्न खोज्ने … Read more

क्यालिफोर्नियामा डढेलोको विनाशलीला, हेर्नुस् २२ तस्बिर

वासिङ्टन- अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो हलिउड हिल्ससम्म उक्लिएको छ । जसका कारण विश्वकै प्रसिद्ध यो स्थानको पूरै क्षेत्रलाई खाली गराइएको छ । केही दिनदेखि फैलिएको डढेलो नियन्त्रणबाहिर गएपछि त्यहाँस्थित उद्धारकर्मीलाई पनि मुस्किल परेको छ । क्यालिफोर्नियाका गभर्नर आफैं आगो नियन्त्रणका लागि खटिएका छन् । तर डढेलोको भीषण स्वरुपका अगाडि कसैको केही नलाग्ने अवस्था … Read more

जय ट्रफी : मधेशमाथि पुलिसको सानदार जित

काठमाडौँ, पुस २५ गते । ‘जय ट्रफी मेन्स एलाइट कप’ अन्तर्गत बिहीबार विभागीय टोली नेपाल पुलिस क्लबले मधेश प्रदेशविरुद्ध सानदार जित निकालेको छ । वीरगन्जस्थित नरायाणी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले मधेशमाथि एक इनिङ्स र ३५ रनको जित निकालेको हो । दोस्रो इनिङमा मधेश ३२.२ ओभरमा सबै विकेट गुमाएर ९४ रनमै समेटिएपछि पुलिसले फेरि ब्याटिङ गर्नुपरेन । मधेशका लागि विशाल … Read more

ऐतिहासिक निशान पदमार्गको उद्घाटन

पशुपतिनगर (इलाम) पुस २५ गते। इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निशान पदमार्गको औपचारिक उद्घाटन भएको छ।  भारतको नागरी गढीबाट पहिलो पटक तत्कालीन नेपाली सेनाले निशान ल्याएर राखेको सूर्योदय नगरपालिका ११ को पूर्णे डाँडामा निशान पदमार्गको औपचारीक उद्घाटन भएको हो।  बुधबार नेपाल–भारत सीमाना जोडिएको मेची नदीको मुहानदेखि सुरु भएको पदयात्रा पूर्णेडाँडा आइपुगेपछि पदमार्गको उद्घाटन गरी … Read more

संस्कृति र पर्यटन देशको रोजगारीको मुख्य माध्यमः उपप्रधानमन्त्री सिंह

तनहुँ, पुस २५ गते ।  उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले संस्कृति र पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।  तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार एकाइको सहआयोजनामा तनहुँको सदरमुकाम दमौलीमा बिहीबारबाट सुरु भएको नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री सिंहले सो कुरा बताउनुभएको हो … Read more

चलचित्र ‘गुरु आमा’को पहिलो पोस्टर सार्वजनिक

काठमाडौं– नेपाली कथानक चलचित्र गुरु आमाको पहिलो पोस्टर सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमका बिच चलचित्र निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले चलचित्रको पोस्टर सार्वजनिक गरेका हुन् ।चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु, सुस्मा थापा, सुशील पोखरेल, धुर्व कोइराला, उत्तम के.सी, गिरी बहादुर पुन लगायतका कलाकारको उत्कृष्ट अभिनय छ । निर्माता तथा … Read more