एपीएफको दमदार प्रदर्शन, राष्ट्रिय महिला फुटबलको उपाधि चुम्यो

राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपिएफ एफसीले जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा आज सम्पन्न फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा अग्रता भने आर्मीले लिएको थियो । १३ औं मिनेटमा बिमला चौधरीको गोलमा आर्मीले अग्रता लियो । अन्तिम ६ मिनेट सम्हालिन नसक्दा … Read more

करेन्ट लागेर एकजनाको मृत्यु

गोरखाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । करेन्ट लागेर गम्भीर घाइते भएका विकलाई गोरखा अस्पतालका चिकित्सकले मृत घोषित गरेका हुन्’, उनले भने … Read more

ओली सम्वाद चाहन्छन्, प्रचण्डलाई छैन चासो

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गर्न खोजिरहेका छन्। तर, प्रचण्डको व्यस्तता र अरुचीका कारण त्यो सम्भव हुन सकिरहेको छैन। शान्ति प्रक्रियाको बाँकी कामबारे छलफल गर्न प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताबीच छलफलको तयारी भए पनि … Read more

स्ववियु निर्वाचन बाट नवलपुरका क्याम्पसरू भाग्दै : सभापति क्षेत्री

चैत्र ८, काठमाडौ नेपाल विद्यार्थी संघ कावासाेतीका सभापति कुमार क्षेत्रीले क्याम्पसहरूले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नया तालिका ननिकालेर निर्वाचनबाट भाग्न खाेजेकाे प्रति आपत्ति जनाएका छन् । त्रिवि तालिका अनुसार चैत्र ५ गते स्ववियु निर्वाचन हुनु पर्ने भएपनि फाल्गुन २९ गतेदेखि विभिन्न संगठनहरूले जिल्ला भरिका स्ववियु हुने क्याम्पसहरूमा तालाबन्दी गरेर प्रभावित भएकाे निर्वाचन नवलपुर जिल्लामा सक्रिय … Read more

चन्द्रागिरिको जंगलमा ६ घण्टादेखि भीषण आगलागी

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा लागेको आगलागी ६ घण्टा भइसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको भए पनि पूर्ण रुपमा नियन्त्रणमा भने लिन नसकिएको काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । उनले भने, ‘नेपाल प्रहरी, नेपाली सेना र … Read more

रविले लामिछानेले दर्ता गरे पाटन अदालतमा निवेदन, सोमबार तोकियो पेशी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फैसला बदर गर्न माग गर्दै निवेदन दर्ता गराएका छन्। स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटन पुगेका लामिछानेले निवेदन दर्ता गराएका हुन्। सहकारी ठगी मुद्दामा जिल्ला अदालतको फैसला बदरको माग गर्दै लामिछानेले दिएको निवेदन दर्ता भइसकेको छ। निवेदनमा पहिलो सुनुवाइ आगामी सोमबारका लागि पेशी तोकिएको … Read more

पद्मकन्या क्याम्पसमा स्वतन्त्रको प्यानल नै विजयी

पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सबै सिट स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन्। प्रमुख दलका भातृ संगठन नेविसंघ र अनेरास्ववियुलाई पाखा लगाउँदै सबै सिट स्वतन्त्र उम्मेदवार विजयी भएका हुन्। निर्वाचन अधिकृत सहप्रा. डा. शैलेन्दुप्रकाश नेपालका अनुसार क्याम्पसको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार भुपेश्वरी ऐर ७३० मतका साथ विजयी भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी … Read more

चितवन जिल्ला खेलकुद समिति र पुष्पाञ्जली अस्पतालबीच छुट सम्झौता

चितवन । चितवनका विभिन्न विधाका खेलाडीहरुलाई भरतपर महानगरपालिका वडा नम्बर १० स्थित पुष्पाञ्जली अस्पतालको उपचारमा २५ प्रतिशत सम्म छुट पाउने भएका छन । आज अस्पतालमा चितवन जिल्ला खेलकुद समितिका अध्यक्ष राजन कार्की र अस्पतालका प्रबन्ध निर्देशक सुजन अधिकारी बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा चितवनका खेलाडी तथा परिवारका सदस्यहरुको स्वास्थ्य परीक्षणमा २५ प्रतिशत … Read more

१५ प्रतिशतले बढ्यो नेपालको वैदेशिक व्यापार, ८ महिनामा साढे ११ खर्बको आयात

चालु आर्थिक वर्षको ८ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको वैदेशिक व्यापार १५.२९ प्रतिशतले वृद्धि भएको हो । विभागको तथ्यांकअनुसार फागुन मसान्तसम्म नेपालको कुल वैदेशिक व्यापार १३ खर्ब … Read more

यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन ‘स्टार्टअप’ ऋण सहायता दिई यस वर्ष कम्तीमा ५०० उद्यमीलाई कर्जा प्रवाह गरिने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सिर्जनशीलता तथा नवप्रवर्तनलाई प्रोत्साहन गरी स्टार्टअपमा आधारित उद्यमशीलता विकासमा लगानीकर्ताहरूलाई आकर्षित गर्न सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने कार्यक्रममा इच्छुक प्रस्तावकहरूबाट छनोट प्रक्रिया अन्तिम चरणमा … Read more